मुकेश यादब
लहान / सिरहाको बरियारपट्टी गाउँपालिकालाई आफनै कार्य अबधिमा धुलो मुक्त गाउँपालिका बनाउदै हारा र सुन्दर बनाउने बरियारपट्टी गाउँपालिकाका अध्यक्षले उद्घोष गर्नुभयो ।
जानकिनगरमा २५ लाख मुल्यबराबरको समुदायक भवनको सिल्यानाश गर्दै उहाँले यस्तो भन्नुभयो ।
यस आर्थिक वर्षमा वाडा नम्बर ३ बलुवामा हनुमान चौक देखि झलु यादवको घरसम्म 2 लाख ७५ हजार मुल्य बराबरको माटो र ग्राईभलको काम दुर्त गतिमा भईरहेका छन र कजरा वडा नम्बर ५ मा पनि माटो ग्राईभेल , वडा नम्बर १,२,५ पोलिङ्ग को काम सकाएका छन भने चेैत्र १ गते देखि वाईरिङ्गको काम हुन्छन र जिझैल, कजरामा नला वनाउन १ करोड मुल्य बराबरको योजना संचालनमा छन । यस गाउँपलिकामा जम्म ५ वटा वडा रहेका छन् । प्रत्येक वडाको प्रमुख सडकलाई आर सि.सि. ढलान गरिने छ ।
कृषि क्षेत्रमा कृषि विधुतिकरण र उन्नत जातका विउ वितरण गरिने छ । कृषि तालिम संचालन गरी आधुनिक कृषि खेति बारे जानकारी दिइने छ । कृषि सडकलाई र्ममत सभ्भार गरिने छ । शिक्षा क्षेत्रमा शिक्षक अभाव रहेका विधालयहरुमा पद पूर्ति गरिने छ । विद्यार्थीहरु बाहिरी क्रियाकलापमा बढि ध्यान दिईने छ ।
पठन पाठनर्ला चुस्त बनाई विद्र्थि भर्ना अभियानलाई बढि सक्रिया बनाई समुदायिक विधालयहरु प्रति विदर्थिक आर्कषण बढाउने कार्यक्रमहरु गरिने छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मिहरुलाई आन्तक्रिया छालफल र औषधी प्रतेक ३ महिनामा भित्र व्यवस्थापन मिलाईने छ । गाउँपालिका भित्र पछाडी परेको वर्गहरुलाई पहुँच पुरियाउन छलफल तथा आन्तक्रिया कार्यक्रमहरु गरिने छ । लक्षित र्वगहरुलाई सिप विकास तालिम र चेतना विकास तालिम दिईनेछ । युवा स्वोरोजगारका लागि कम्पुटर तालिम र सिव उध विकास तालिम दिईने छ । युवालाई स्वस्थ्य तथा दुन्दुस्र्तका लागि वडा स्तरी खेल कुद कार्यक्रम संचालन गरिने छ ।
महिला हिंसा, घरेलु हिंसा र लागू पर्दाथ दुव्यसनालाई रोक्न अभियानहरु संचालन गरिने छन । यश गाउँपालिका Rcc ,pcc र कलभट जस्ता काम टेन्डर प्रकृया चाडेै लाने भन्ने गाउँपालिका अध्यक्ष संतोष महतोले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६