सिरहामा अबैध समान बरामद अबैध समान बरामद

  • प्रकाशित मितिः फाल्गुन 14, 2075
  • रोयाण्टर मण्डल
  • 241 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / प्रहरीले सिरहा नगरपलिका २२ बाट भारतबाट भन्सार छली गरी ल्याएको ५९ हजार ५ सय ७० रुपैया बराबरको अबैध समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारतको जयनगरबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्डर वेयर १२० पिस, सुति साडी ७० पिस, ब्लाउज ८० पिस, सर्ट पाईन्टको कपडा ७ पिस, गम्छा ४८ पिस, गन्जी ४० पिस लगायतको कपडाका समानहरु बरामद गरेको हो ।

बरामद गरिएको समान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरगरमा बुझाईएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६