घरमा लुकाई छिपाई राखेको ३० क्यूफिट काठ बरामद ३० क्यूफिट काठ बरामद

  • प्रकाशित मितिः फाल्गुन 11, 2075
  • रोयाण्टर मण्डल
  • 178 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / घरमा लुकाई छिपाई राखेको ३० क्यूफिट काठ प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा आज शनिवार इलाका प्रहरी कार्यालय लहानबाट सई चन्द्र नरायण यादबको कमाण्डमा खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नम्बर १८ स्थित ईसमाईल मियाँको घरबाट बरामद गरेको हो ।

बरामद गरिएको सालको काठ २९ थान, मुरकुट काट २ थान, अस्माको काठ ९ थान र सिसौको काठ ६ थान रहेको छ । बरामद जिल्ला वन कार्यालय लहानलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी माघव राज खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६