शिक्षामा आधुनिकता : वक्ताहरु शिक्षामा आधुनिकता

  • प्रकाशित मितिः फाल्गुन 11, 2075
  • 86 पटक पढिएको

राजन कुमार सिंह

जनकपुरधाम । २८ औं वर्ष पुरा गरि २९ वर्षमा प्रवेश गरेको ग्यालेक्सी उच्च मा.वि.ले १८ औं शुभकामना समारोह सम्पन्न गरेको छ ।

विद्यालयका प्रिन्सिपल अमरेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका शिक्षा युवा खेलकुद शाखाका अधिकृत अन्जु पाण्डे प्रमुख अतिथि रहेका थिए । विद्यालयले आउंदो शैक्षिक सत्रदेखि विज्ञान , वाणिज्य , र कमप्युटर विषयको उच्च माध्यमिक कक्षा संचालन गर्ने जनाईएको छ ।

कार्यक्रममा सहभागीहरुले विद्यालयले शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरेका छन । अब आउंने दिनमा विद्यालयले आधुनिक माध्यमको प्रयोग गरि शिक्षा दिनुपर्नेमा सहभागीहरुको जोड थियो । जनकपुर क्षेत्रको शिक्षाको स्तर खस्किदै गएको प्रति चिन्ता व्यतm गर्दै सहभागीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरु सक्रिय हुनुपर्ने बताएका छन ।

कार्यक्रममा एमप्यावसनका सचिव महेन्द्र सिंह , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , एमप्यावसन धनुषा अध्यक्ष सुजित मिश्र , ललन सिंह , सुबोध मिश्र , एनप्यावसन सह सचिव दिपेन्द्र चौधरी , नीजि विद्यालय शिक्षक संगठन अध्यक्ष ब्रजकिशोर यादव , समाजसेवी कैलाश गुप्ता सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६