नापी शाखा कार्यालय घर खाली गर्न अल्टीमेटम घर खाली गर्न अल्टीमेटम

  • प्रकाशित मितिः फाल्गुन 10, 2075
  • 158 पटक पढिएको

नेहाल खान
बिरगंज / विर्ता वडा नं.४ स्थीत रहेको श्यामबाबु पटेल की श्रमिती सिमा पटेलको नाउमा रहेको घरमा नापी शाखा कार्यालय सञ्चालन हुन्दै आएकोलाई ६० दिन भित्र खालि गरि दिने अल्टिमेटम घर पट्टिले दिएका छन् ।

विगत २ वर्ष अगाडि नापी शाखा पर्सा का प्रमुख दुर्गादास महर्जन ले करारमा सफी आलमलाई सरसफाईको लागि राखिएको थियो ।

हाल नापी शाखा पर्सा का प्रमुख रामबिनय सिँह कार्यलय को कार्यभार सम्हाले पछि करारमा राखिएका सरसफाई गर्ने सफी आलमलाई झुठो आरोप लगाई करारबाट निस्कासित गरेको पत्रमा उल्लेखीत प्रस्तुत सम्बन्धमा तपाईले गरेको कामकाज सन्तोष जनक नदेखिएकोले तपाईलाई मिती २०७५।१०।१ गते देखी लागु हुने गरी करार म्याद नथपिने व्योहोरा जानकारी गराईन्छ पत्र दि हटाईएको छ ।

सो को विरुद्धमा सिमा पटेलको नाममा रहेको भवन भित्र नापी शाखा को कार्यलय अतिनै फोहर, दुर्गन्धित र सो भवनको वरिपरि राखेको बोट–बिरुवाहरु समेत सुख्न र मासिन गएको ले गर्दा घर धनी का श्रीमान श्यामबाबु पटेल ले आपत्ति जनाउँदै ६० दिन भित्र घर खालि गरिदिने बारे पत्र आर्थिक प्रशासन नापि कार्यलय पर्सा, बोदार्थ नापि विभाग–मिनभवन, काठमाण्डौ लाई पठाएका छन् । यदि ६० दिन भित्र घर खालि गरिएन भने ताल्चा समेत मारिने श्यामबाबु पटेल ले चेतावनी दिएका छन् । मधेशी हाकीम ले मधेशी कर्मचारीलाई नै शोषण गर्दै आएको श्यामबाबु पटेल ले सबै सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६