१८औं वार्षिक उत्सव संस्कृतिक कार्यक्रम संस्कृतिक कार्यक्रम

  • प्रकाशित मितिः फाल्गुन 10, 2075
  • 97 पटक पढिएको

नेहाल खान
बिरगंज / मास्कोट माध्यमिक विद्यालयको १८औँ वार्षिक उत्सवको २०७५ को अवसरमा विभिद कार्यक्रमहरु को आयोजना गरिएको छ ।

मास्कोट मा.वि को प्रांगण मै भएको १८औँ वार्षिक उत्सवको २०७५ को अवसरमा विद्यालयमा अध्यन्रत छात्रछात्राहरु द्धारा रोचक तथा मनोरञ्जात्मक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

विद्यालयका शिक्षक र शिक्षिकाहरु लाई ईमान्दारी साथ पठनपाठन गराएको मा सम्मान तथा कदरपत्र दिईएको थियो । तयसै गरी विरगंज युवा समाज का कमल चौगाई ले सामाजीक कार्यमा अग्रसर भई कामगर्दै आएको लाई सम्मान गर्दै चौगाईलाई पनि विद्यालयका प्रधानध्यापक छेदुप लामा ले मुल्याङ्कण गरि कदर–पत्र दिनु भएको थियो ।

कदर–पत्र दिने क्रममा भारतीय महावाणिज्य दुतावास विरगंज का वाणिज्य दुत डा.कोट्राश्वामी, विर्ता वडा प्रहरी कार्यालय का प्रहरी निरक्षक निशान थापा, मास्कोट मा.वि प्र.अ छेदुप लामा ले संयुक्त रुपमा सम्मान र कदर पत्र दिनु भएको थियो ।

मास्कोट मा.वि को १८औँ वार्षिक उत्सवको २०७५ को अवसरमा भएको कार्यक्रम को अध्यक्षता विद्यालय का प्र.अ छेदुप लामा, प्रमुख अतिथी भारतीय महावाणिज्य दुतावास विरगंज का वाणिज्य दुत डा.कोट्राश्वामी, विशिष्ट अतिथी विर्ता वडा प्रहरी कार्यालय का प्रहरी निरक्षक निशान थापा, प्याब्सन पर्सा का अध्यक्ष डा.हरिशंकर साह , कोषाध्यक्ष सरोज प्रसाद चौधरी, केन्द्रिय सदस्य पुरन प्रधान, शम्भु रिमाल, नेपाल टेलिभिजन का नेहाल खान, अभिभावक संघका अमर गौतम लगायत को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६