क्लोथ बैंकले गरे महरा जातिका बालबालिकालाई कपडा वितरण बालबालिकालाई कपडा वितरण

  • प्रकाशित मितिः फाल्गुन 9, 2075
  • रोयाण्टर मण्डल
  • 83 पटक पढिएको

धनुषा समाचारदाता
नगराईन, ९ फागुन / क्लोथ बैंक धनुषाले महरा (राम) थरको बालबालिकालाई कपडा वितरण गरेको छ ।

धनुषाको नगराइन नगरपालिका–७ ले वडाभित्र महरा टोलका ४५ जना बालबालिकालाई कपडा वितरण गरेको छ ।

कार्यक्रममा प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी निरीक्षक अशोक झा, राजपा नेपालको स्थानिय नेता नबल किशोर झा, नेपाली कांग्रेसको स्थानीय नेता देबचन्द्र मिश्रा, युवा अभियानी दिपक मिश्रा, सफाइ अभियानी रुबि झा, स्थानिय बिरान महरा देबडिहा थाना प्रमुख पत्रकार प्रमोद साह, राजा झा सहितको उपस्तिथिमा नयाँ लुगा वितरण गरेको छ ।

आर्थिकरूपमा विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै क्लोथ बैंक धनुषाले कपडा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६