भगवान बुद्धको यात्रा र जिविनिको विषयमा अधारित कार्यक्रम सम्पन्न नेपाल भारत उत्सव सम्पन्न

  • प्रकाशित मितिः फाल्गुन 9, 2075
  • 103 पटक पढिएको

नेहार खान
विरगंज , फागुन ९ गते । भारतीय महावाािण्ज्य दुतावास विरगंज द्धारा आयोजीत नेपाल भारत उत्सव को अवसरमा भगवान बुद्धको यात्रा र जिविनिको विषयमा अधारित कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मा भारत का प्रख्यात राष्ट्रिय नृत्य तथा नाटक टोली द्धारा भगवान बुद्ध को जिवनी सम्बन्धि घण्टौ सम्म नाटक प्रसतुत गरि सांकेतीक रुपमा जानकारी नाटक बाट गराएका थिए । नेपाल भारत का विशिष्ट व्यक्तित्वहरु को यस कार्यक्रम मा सहभागीता रहेको थियो ।

कार्यक्रम को उद्धघाटन प्रदेश नं.२ का मुख्यमन्त्रि लालबाबु राउत गद्दि ले गर्नु भएको थियो । नेपाल भारत को सम्बन्ध बलियो र सदभाव सम्बन्ध बलियो बनाउनु को लागि यस्ता कार्यक्रमहरु राखिएको भारतीय महावाािण्ज्य दुतावास विरगंजका उप–महावाणिज्य दूत रमेश चतुर्वे्दि ले बताउनु भयो ।

विरगंज को होटल भिष्वा मा सञ्चालन भएको कार्यक्रम मा उप महावाािण्ज्य दुत रमेश चतुर्वे्दि वाण्ज्यि दुत डा. कोट्रा स्वामी विनोद लोसाली सुरेश कुमार नेकपा का नेता बसरुद्दीन अनसारी प्रदेश नं.२ का विधायक र विभिन्न संघ संस्थाहरु का प्रमुखहरु को प्रवल उपस्थिती देखिएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६