बेटि बचाऔ, बेटि पढाउ अभ्यान अन्तर्गत सम्माननीय राष्ट्रिपति विध्यादेवी भण्डारी द्धारा १४ जना पाएका छोरीहरुलाई चेक हस्तान्त्रण छोरीहरुलाई चेक हस्तान्त्रण

  • प्रकाशित मितिः फाल्गुन 9, 2075
  • 105 पटक पढिएको

नेहार खान
विरगंज , फागुन ९ गते / प्रदेश नं.२का अभ्यान बेटि बचाऔ, बेटि पढाउ अन्तरगत सम्माननीय राष्ट्रिपति विध्यादेवी भण्डारी द्धारा १४ जना पाएका छोरीहरुलाई चेक हस्तान्त्रण गरिएको छ ।

सम्मानिय राष्ट्रियपति विध्या देवी भण्डारी ले प्रदेश नं.२मा रहेका ८ वटा जिल्लाका २४ जना छात्राहरुलाई सम्मान तथा कदर–पत्र दिनु भएको थियो । भण्डारी ले युग परिवर्तन भई सक्यो पहिला छोरी पाउन बित्तिकै उन्का अभिभावकहरु ले अभिशाप का रुपमा लिने गर्दथे र छोरीलाई हरेका क्षेत्रमा गिजाउने, हेला गर्ने जस्ता कार्य गरिन्थ्यो तर २१औँ सताब्दिमा छोरीलाई सम्मान रोजगार र शिक्षा दिनु पर्छ भन्ने विषमा जिकिर गर्नु भयो ।

साथै कृषी क्षेत्रमा बढि योगदान पुगोस र मुलुकमा भएका किशानहरु आफनै देशमा हरेक किसिम को उपजहरु गर्नु का साथै कृषी क्षेत्रमा बढि अग्रसर हुनु बताउनु भयो । बेटि बचाऔ, बेटि पढाउ अभ्यान अन्तरगत छोरि शिक्षा बिमा मुद्दती बचत, प्रदेश नं.२को सरकार ले १ लाख रुपैया गरेको छ भने प्रभु बैँक ले २५ हजार दिने घोषणा गरेको मा राष्ट्रियपति भण्डारी ले प्रदेश सरकार र प्रभु बैँकलाई बधाइृ समेत दिनु भएको थियो ।

विरगंज को त्री–जुद्ध महावीरप्रसाद रघुवीरराम माध्यमिक विद्यालयको प्रांगण मा आयोजना गरिएको छोरी शिक्षा बिमा मुद्दती बचत र बेटि बचाऔ, बेटि पढाउ अभ्यानका प्रदेश नं.२का मुख्यमन्त्रि लालबाबु राउत गद्दि ले आउने दिनहरुमा छोरीहरु को लागि महिला शौचालय, महिला शिक्षा, महिला रोजगार र महिलाई सेनामा भर्ना गरीने प्रतिबद्धता जनाउनु भएको छ ।

साथै प्रथम योजना अनुसार लागु गरिएको छोरीलाई ५० प्रतिशत व्यवस्था दिने र पुरुष सरह हरेक क्षेत्रमा स्थान दिने भन्ने विषय मा मुख्यमन्त्रि गद्दि ले बताउनु भयो । बेटि बचाऔ, बेटि पढाउ कार्यक्रम का अध्यक्षता सामाजीक तथा विकास मन्त्रि नवल किशोर साह, प्रमुख अतिथी सम्माननीय राष्ट्रियपति विध्यादेवी भण्डारी, विशिष्ट अतिथीमा प्रदेश नं.२का मुख्य मन्त्रि लालबाबु राउत गद्दि नेकपा का विधायक सत्यनरायण मण्डल नेशनल मेडिकलका एम डि तथा नेकपाका नेता बसरुद्दीन अनसारी लगायत को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६