प्रदेश स्तरीय कुस्ती खेल सम्पन्न कुस्ती खेल सम्पन्न

  • प्रकाशित मितिः फाल्गुन 8, 2075
  • 205 पटक पढिएको

सुखीपुर समाचारदाता
सुखीपुर (सिरहा) / सिरहाको लहानमा प्रदेश नम्बर २ स्तरीय कुस्ती खेल प्रतियोगिता बुधवार सम्पन्न भएको छ । प्रतियोगितामा सिरहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा र सर्लाही खेलाडीहरुको सहभागी रहेको थियो ।


जिल्ला खेलकुद परिषदका अध्यक्ष सचिदानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा जसमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा ५७ केजी तौल समुहमा पर्साका नरेश यादव, ६१ केजी तौलमा पर्साका जय मंगल यादव, ६५ केजी तौलमा पर्साका सरोज यादव ,७० केजी तौलमा पर्साका मनोज प्रसाद यादव , ७४ केजी तौलमा बाराका मुत्तार आलम , ७९ केजी तौलमा बाराका बुन्नीलाल राउत , ८६ केजी तौलमा पर्साका आदेश प्रसाद यादव ९२केजी तौलमा पर्साका समिर साह , ९७ केजी तौलमा पर्साका सन्दीप कुमार यादव , १२५ केजी तौलमा पर्साका राज यादव रहेको छ भने रजत पदक प्राप्त गर्ने खेलाडीहरुमा ५७ केजी तौल समुहमा बाराका अमरेश कुमार यादव , ६१ केजी तौलमा बाराका उमेश प्रसाद यादव , ६५ केजी तौलमा सिरहाका अमरनाथ यादव ,७० केजी तौलमा बाराका आदित्य कुमार यादव , ७४ केजी तौलमा पर्साका लक्ष्मण यादव , ७९ केजी तौलमा पर्साका बलीराम यादव , ८६ केजी तौलमा सिरहाका जितेन्द्र यादव ,९२केजी तौलमा महोत्तरीका धिरज यादव , ९७ केजी तौलमा बाराका सलाम मिया, १२५ केजी तौलमा बाराका शम्भु दलेस यादव रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६