प्रदेश स्तरीय कुस्ती खेल सम्पन्न कुस्ती खेल सम्पन्न

  • प्रकाशित मितिः फाल्गुन ८, २०७५
  • 1913 पटक पढिएको

सुखीपुर समाचारदाता
सुखीपुर (सिरहा) / सिरहाको लहानमा प्रदेश नम्बर २ स्तरीय कुस्ती खेल प्रतियोगिता बुधवार सम्पन्न भएको छ । प्रतियोगितामा सिरहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा र सर्लाही खेलाडीहरुको सहभागी रहेको थियो ।


जिल्ला खेलकुद परिषदका अध्यक्ष सचिदानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा जसमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा ५७ केजी तौल समुहमा पर्साका नरेश यादव, ६१ केजी तौलमा पर्साका जय मंगल यादव, ६५ केजी तौलमा पर्साका सरोज यादव ,७० केजी तौलमा पर्साका मनोज प्रसाद यादव , ७४ केजी तौलमा बाराका मुत्तार आलम , ७९ केजी तौलमा बाराका बुन्नीलाल राउत , ८६ केजी तौलमा पर्साका आदेश प्रसाद यादव ९२केजी तौलमा पर्साका समिर साह , ९७ केजी तौलमा पर्साका सन्दीप कुमार यादव , १२५ केजी तौलमा पर्साका राज यादव रहेको छ भने रजत पदक प्राप्त गर्ने खेलाडीहरुमा ५७ केजी तौल समुहमा बाराका अमरेश कुमार यादव , ६१ केजी तौलमा बाराका उमेश प्रसाद यादव , ६५ केजी तौलमा सिरहाका अमरनाथ यादव ,७० केजी तौलमा बाराका आदित्य कुमार यादव , ७४ केजी तौलमा पर्साका लक्ष्मण यादव , ७९ केजी तौलमा पर्साका बलीराम यादव , ८६ केजी तौलमा सिरहाका जितेन्द्र यादव ,९२केजी तौलमा महोत्तरीका धिरज यादव , ९७ केजी तौलमा बाराका सलाम मिया, १२५ केजी तौलमा बाराका शम्भु दलेस यादव रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६