२ नम्बर प्रदेश सरकार भ्रष्टाचारमा लिप्त : पूर्वमन्त्री यादव प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप

  • प्रकाशित मितिः फाल्गुन 6, 2075
  • 103 पटक पढिएको

जनकपुरधाम, ५ फागुन / नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको नगर सम्मेलनमा नेता यादवले प्रदेश सरकार सयौं सहिदको बलिदानीलाई बदनाम गर्दै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन् । एनजिओकर्ताहरुको हालमुहालीले प्रदेश दुई सरकार असफल भएको उनको दावी छ ।

मन्त्रीहरुले ५ लाख रुपैयाँ कमिसनका लागि सचिव कुट्न थालेको घटनाले सरकारको निर्लज्जता सावित भइसकेको यादवको भनाइ छ । स्रोत– न्युज कारोबार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६