बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ भारतीय नागरिक पक्राउ

  • प्रकाशित मितिः फाल्गुन 6, 2075
  • 99 पटक पढिएको

धनुषा समाचारदाता
धनुषा, ६ फागुन र जनकपुरमा १० वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

बलात्कार प्रयास आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई अहिले जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्षका सञ्जय ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लगेर बलात्कार प्रयास गरेको भन्ने आरोपमा ठाकुरलाई आइतबार साँझ पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सभार– उज्यालो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६