नमुना सडक बन्न थालेपछि गाउँलेहरु खुशी गाउँलेहरु खुशी

  • प्रकाशित मितिः फाल्गुन 4, 2075
  • रोयाण्टर मण्डल
  • 971 पटक पढिएको

शम्भु पण्डित
धनुषा । गाउँमै सडक नमुना सडक बन्न थालेपछि गाउँलेहरु खुशी भएको छ ।

धनुषाको सबैला नगरपालिका मट्टही ७ धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ अन्तर्गत परिक्रमा सडक मट्टही देखि खउनासम्म निर्माण हुने सडक शुक्रबार देखि बाटो बनाउने कार्य शुरु भएपछि स्थानीयहरु खुशि हुने गरेका हो ।


परिक्रमा सडक सडको चौडाई पहिलेको अनुपातमा बढढाएपछि सडक मा पर्ने घर भत्काउने कार्य समेत भएको रोशन कन्ट्रकशन का मनेजर हिरा भगतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६