राजधानीकाे लागि सयाैंले प्रार्थना गरे धरानकाे भानुचाेकमा

  • प्रकाशित मितिः पुष 11, 2074
  • मधेश स्पेशल
  • 178 पटक पढिएको

सोमबार १०, पुष २०७४, पानवारी: धरान ख्रीष्टीयन समाजले १ नं. प्रदेशको राजधानी धरानलाई बनाउनका लागि ऐक्यबद्धता जनाउदै प्रार्थना गरेको छ ।

सोमबार धरानको भानुचोकमा ख्रीष्टमस डेको अवसर पारेर धरानका ख्रीष्टीयनहरुले धरानको भानुचोकमा मैनबत्ति बालेर राजधानी धरान होस् भनी प्रार्थना गरेका हुन् ।

पूर्वाञ्चल इसाइ समाजका अध्यक्ष कुबेर गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै धरान हरेक दृष्टिकोणबाट एक नं. प्रदेशको राजधानीकालागी उपयुक्त भएको बताए । धरानका ७० भन्दा बढी चर्चबाट सयाैंकाे संख्यामा भेला भएका ख्रीष्टीयनहरूले मैनबत्ती बालेर प्रार्थना गरेपछि ख्रीष्टले सबैकाे चाहना पुरा गर्ने उनीहरूकाे विश्वास समेत थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६