हिन्दू परिसदले सम्पूर्ण शक्ति परिचालन गर्ने हिन्दू परिसद नेपालले आफ्ना सम्पूर्ण शक्तिहरु परिचालन गर्ने बैठकले निर्णय

  • प्रकाशित मितिः माघ 29, 2075
  • रोयाण्टर मण्डल
  • 115 पटक पढिएको

बीरगंज / राष्ट्र लाई सक्षम, समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा पहिलो पटक गायत्री अश्वमेध महायज्ञ बीरगंजमा हुने भएको छ। यही फाल्गुन १९ गते देखी २२ गते सम्म हुने महायज्ञ भब्य,सभ्य एवं ऐतिहासिक बनाउन हिन्दू परिसद नेपालको बिशेष बैठक बीरगंज सम्पन भएको छ।लाखौ ब्यक्तिहरुको सहभागीतामा हुने महायज्ञ सफल गर्न हिन्दू परिसद नेपालले आफ्ना सम्पूर्ण शक्तिहरु परिचालन गर्ने बैठकले निर्णय गरेको छ।

हिन्दू युवा परिसदका केन्द्रिय अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा सम्पन बैठकमा हिन्दू परिसद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष अजिता देवी,केन्द्रिय सदस्यहरु सुरेश साह कानू, संजय सरार्फ,श्रीराम उपाध्याय,चितरंजन श्रीवास्तव,सल्लहकारहरु बिनोद मित्तल,हीरा साह कानू, ओमप्रकाश गुप्ता,सचिवालय सदस्य भरत सरार्फ,हिन्दू युवा परिसदका केन्द्रिय उपाध्यक्ष सुनील साह, महासचिव प्रमोद सिंह,सचिव धीरज गुप्ता,मुना सोनी,कोषाध्यक्ष संतोष सरार्फ,केन्द्रिय सदस्यहरु श्यामबाबू गुप्ता,गुड़ु सिंह,सरोज पटेल,जगदीश साह तुरहा, आनंद गुप्ता,सुरेश साह तेली,मनीष वर्णवाल, हिन्दू परिसद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,उपाध्यक्ष बीरेन्द्र गुप्ता,हिन्दू महिला परिसद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवाल,उपाध्यक्ष नीरा झा,हिन्दू बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, हिन्दू युवा परिसद बीरगंज नगर अध्यक्ष रंजीत चौरसिया,बड़ा न।७ का अध्यक्ष बिशाल रायमाझी,१० का अध्यक्ष अरबिंद साह र ३२ का अध्यक्ष बिनोद झा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६