हिन्दू राष्ट्रका लागि कलैयामा जनजागरणसभा कलैया उप महानगरपालिका स्थित बड़ा न.१० मटीआरवामा जनजागरण सभा

  • प्रकाशित मितिः माघ 28, 2075
  • रोयाण्टर मण्डल
  • 93 पटक पढिएको

कलैया समाचारदाता
कलैया / हिन्दू परिसद नेपाल द्वारा कलैया उप महानगरपालिका स्थित बड़ा न.१० मटीआरवामा जनजागरण सभा सम्पन गरेको छ ।

सभा लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं हिन्दू परिसद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले नेपालमा बिभिन बहानामा हिन्दूहरु माथि अन्याय एवं अत्यचार भई रहेको बताउदै अब नेपालका सम्पूर्ण हिन्दूहरु आफ्ना पहिचानका निमित एक पटक निर्णायक आन्दोलन गर्न तैयार रहन आग्रह गरेका थिए ।

हिन्दू रास्ट्र मात्र हिन्दूहरुको पहिचान होइन नेपालमा बस्ने सम्पूर्ण नेपालीहरुको पहिचान हो किनकी जब नेपाल हिन्दू रास्ट्र थियो तब पनि अन्य धर्मावलम्बीहरु लाई नै विशेष प्राथमिकता दिइन्थियो।हामी केवल जबरजस्ती कुनै हिन्दू लाई मुस्लिम वा किस्चन बनायो भने हामी चुप बस्दै नौ भनेका छौ ।

सम्पूर्ण नेपालीहरुले साथ दिए नेपाल चाडै नै पुनः हिन्दू रास्ट्र हुने बताएका थिए।पटेलले भने आज मधेश मात्र होइन हिमाल र पहाड़मा समेत जनलहर उत्पन भइसकेको जानकारी दिदै अब हामी नेपालीहरु आपका पहिचानका निमित एक पटक आफ्ना पार्टी भन्दा माथि उठने बेला आएको छ ।
इकाई अध्यक्ष दशरथ ठाकुरको सभापतित्वमा सम्पन सभामा हिन्दू परिसद नेपालका केन्द्रिय सदस्य सुकदेव साह कानू, हिन्दू बुद्धिजीवी परिसदका केन्द्रिय महासचिव साहेब ठाकुर,हिन्दू युवा परिसद बीरगंज नगर अध्यक्ष रंजीत चौरसिया, बड़ा अध्यक्ष चन्देस्वर गुप्ता लगायतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए भने युवानेता दयासिन्धु कुशवाहाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६