सरस्वती पूजाका लागि मधेशमा मूर्तिकार मूर्ति बनाउन व्यस्त सिरहा सुखीपुर निवासी कलाकार रमेश पण्डित

  • प्रकाशित मितिः माघ 22, 2075
  • रोयाण्टर मण्डल
  • 218 पटक पढिएको

डि.एन.यादब
सिरहा / सरस्वती पूजाका लागि मधेशमा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त भएका छन् । यस वर्ष माघ २७ गते सरस्वती पूजाको तिथि छ ।

ग्राहकको अर्डरअनुसार १ हजारदेखि ५ हजारसम्मको मूर्ति बनाउन व्यस्त सिरहा सुखीपुर निवासी कलाकार रमेश पण्डित भन्छन, ‘अहिले प्रारम्भिक काम हुँदैछ । मूर्ति तयार हुन अझ १० दिन लाग्छ ।

प्रचारप्रसारका लागि केही मूर्ति तयार पार्न लागिएको उनले बताए । ‘भाग्य ठीक भए एक लाख आम्दानी भइहाल्छ तर ठेगान हुँदैन । सबै मूर्ति बिक्री नभए लगानी पनि व्यर्थै जान सक्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६