नशा मुक्त नगर बनाउन वक्तृत्वकला प्रतियोगिता छजनामा माघ २४ गते बिहीवार हुने

  • प्रकाशित मितिः माघ 16, 2075
  • रोयाण्टर मण्डल
  • 521 पटक पढिएको

ओम प्रकाश गुप्ता
सुखीपुर(सिरहा) / नगर सुधार समिति नगरपालिका सुखीपुरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

सुखीपुर नगरभरका माध्यमिक विद्यालयका छात्र छात्राहरु लाई एकै ठाउँमा ल्याएर नशा मुक्त नगर स्वस्थ नगर शीर्षकमा श्री रामजानकी (प्राविधिक तथा ब्यबसायिक) माध्यमिक विद्यालय छजनामा माघ २४ गते बिहीवार हुने नगर सुधार समिति नगरपालिका सुखीपुरका संयोजक वीपी भुवन यादबले बताउनुभयो ।

सुखीपुर नगरपालिकालाई पुर्न रुपमा नशा मुक्त नगर घोषणा हुनु पेर्न उदेश्यले कार्यक्रम गर्न लागेको हो । उहाँले थप्दै भन्नुभयो “ खास गरेर बालबालिकाहरु नाशा प्रतिको मोह बढ्दै गएकोले त्यसका कुरुतीले समाजलाई नै नकारात्मक बाटो तिर धक्लििने भएकोले यस्ता जनचेतना मुलक कार्यक्रमहरु समय समयमा गर्दै आएका छौं ”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६