बहुभाषिक कवि गोष्ठी सम्पन्न बहुभाषिक कवि गोष्ठी सिरहाको सुखीपुरमा आज शुक्रवार सम्पन्न

  • प्रकाशित मितिः पुष 27, 2075
  • रोयाण्टर मण्डल
  • 320 पटक पढिएको

डि.एन. यादब
सिरहा / भाषा, साहित्य, कला तथा संस्कृती संरक्षण गर्ने उद्धेश्यले आयोजना गरिएको बहुभाषिक कवि गोष्ठी सिरहाको सुखीपुरमा आज शुक्रवार सम्पन्न भयो ।

सिरहाको सुखीपुर नगरपालिका ८ स्थित रामजानकी मन्दिरको प्राङ्गनमा भएको कवि गोष्ठीमा कवि डाक्टर शैलेन्द्र कुमार शर्मा “त्यागी” , तोयाराज घिमिरे, प्रकाश लम्साल, अर्जुन गुप्ता, लक्ष्मण यादब, हरिपति लाल कर्ण, रोयाण्टर मण्डल, भुवन यादब, सत्य नारायण ठाकुर शिव कुमार ठाकुर, धर्मदेव यादब, डाक्टर गुरुदेव सिंह, तिर्थ नाथ ठाकुर, कैलाश महतो, आरती कुमारी यादब र गरिमा पुष्प यादबले आ–आफनो रचनाहरू बाचन गरेका थिए ।

नगर सुधार समिति न.पा सुखीपुरको आयोजनामा सम्पन्न बहुभाषिक कविगोष्ठी कार्यक्रमका प्रमुख अतिथि २ नम्बर प्रदेश सभाका सदस्य मदन शेन श्रीवास्तवरहेका थिए । वीपी भुवन यादबको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Image may contain: 12 people, including Royantar Mandal, people smiling, people standing

Image may contain: 10 people, people on stage

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६