परिवार नियोजनको पहुँच समुदायमा  पुर्‍याउन अभिमूखीकरण गोष्ठी बन्ध्याकरण घुम्ती शिविर

  • प्रकाशित मितिः पुष 12, 2075
  • रोयाण्टर मण्डल
  • 167 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सखुवानन्कारकट्टी गाउँपालिकाले महिला स्वास्थ्य स्वमसेविकाका लागि एक दिने परिवार नियोजन घुम्ती शिविर (बन्ध्याकरण घुम्ती शिविर) सम्बन्धी अभिमूखीकरण गोष्ठी सम्पन्न भएको छ ।

परिवार नियोजनको पहुँच समुदायमा  पुर्‍याउने उद्देश्यले गाउँपालिकामा शिविर हुने अगाबै गाउँघरमा सेवा लिनेहरुलाई सल्लाह सुझाव कसरी दिने लगायतको विषयमा महिला स्वास्थ्य स्वमसेविकाहरुलाई गोष्ठी मार्फत जानकारी गराउन कार्यक्रम गरिएको हो ।

Image may contain: 1 personपरिवार नियोजनले जनसंख्या घटाउन मदत पुगने । छोराछोरीको बिचमा भेदभाव कुनै पनि अभिभावकले गर्न नहुने । एउटा सन्तान हुर्की सकेपछि मात्रै अर्की सन्तान जन्माउने सन्देश आम जनसमुदायमा दिन स्वास्थयकर्मीलाई गोष्ठिीमा वोल्दै गाउँपालिकाका अध्यक्ष केदार यादबले अनुरोध गर्नुभयो ।


परिवार नियोजनको पहुँच सवैमा  पुर्‍याउने उद्देश्यले गोष्ठी संञ्चालन गरेको हुदाँ यो सन्देश दिन स्वास्थयकर्मीहरु सक्रिय हुनुपर्ने सखुवानन्कारकट्टी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ललन कुमार यादबले बताउनुभयो ।
सखुवानन्कारकट्टी गाउँपालिका आयोजित गोष्ठीमा स्वास्थ्य संवयमसेवीका, अस्पताल व्यवस्थापन समितीका सदस्य लगायतको सहभागिता थियो ।

Image may contain: 2 people, including Lalan Yadav, people smiling, people sitting

Image may contain: textImage may contain: 2 people

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६