एप मोन्टेश्वरी स्कुलका बालबालिकाहरु पनि क्रिसमस डे मनायो क्रिसमस डे मनायो

  • प्रकाशित मितिः पुष 11, 2075
  • 180 पटक पढिएको

ओम प्रकाश गुप्ता
सुखीपुर (सिरहा) / मंगलवार इसाई धर्मावलम्बीहरुको महानचाड क्रिसमस डे विभिन्न कार्यक्रम गरि सिरहामा पनि मनाएका छन् । सिरहाको सुखीपुरमा रहेका एप मोन्टेश्वरी स्कुलका बालबालिकालाई क्रिसमस डे बारेमा परिचित गराउन पर्व मनाएका हुन् ।

बालबालिकाहरुलाई पढाएर र घोकाएर भन्दा पनि क्रिसमस डे मनाएर परिचित गरायो । बालबालिका लेखेको र बोलेको भन्दा देखेकोबाट बढी सिकाई हुने हुदाँ हरेक पर्वमा पर्वकै रिती रीवाज अनुसार मनाएर सिकाउने गरेको छु । कलिला बालबालिकाहरुले देखेर सिकेका सिकाई चिर स्थायी हुने भएकोले विभिन्न चाड पर्व अनुसार मंगलवार क्रिसमस डे मनाएको एप मोन्टेश्वरी स्कुलका प्रमुख बिमल कुमारी यादबले बताउनुभो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६