मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन् मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

  • प्रकाशित मितिः मंसिर 18, 2075
  • 408 पटक पढिएको

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क्लामेक्स आज सम्पन्न भएको छ ।

५० लाखको लागतमा निर्माण भइरहेको यो मिशन मधेश फिल्म मधेशीभाखाको मैथिली भाषामा निर्माण भइरहेको छ भने यसलाई नेपाली र भोजपुरीमा समेत डबिंग गरी बजारमा ल्याउँने यसका प्रबन्धक निर्देशक आलम खानले बताए । यो फिल्ममा मारधारसहित एक्शन रहेको छ भने नायिका कसिस दहाल (मिशन कसिस) ले रोमान्टीक गीतमा नृत्य गर्दैछीन् । मिशन कसिस यत्तिबेला मधेशी मैथली फिल्ममा चर्चित नामले आगाडि बढ्दैछीन् । सोही अनुरुपको मिशन मधेश फिल्ममा उनले जोडदार प्रस्तुती गर्दै आएकी छीन् ।

नायिका कसिस नेपाली फिल्म गर्दै यत्तिबेला मधेशी मैथलीमा आफ्नो सुपर छवी बनाउँदै आएकी छीन् । मिशन मधेश चलचित्रको सुटिंग मंसिरको अन्त्यसम्म सम्पन्न हुने निर्माता मुकेश्वरलाल कर्णले बताए । आउँदो फागुनमा यो फिल्म बजारमा ल्याउँने निर्माता कर्णले दावी गरेका छन् । मधेशी मैथलीस्तरको पहिलो मिशन मधेश फिल्म रेड क्यामराबाट सुटिंग गरिरहेको छ भने नायक दिनेश्वर गुप्ता जोखिमपूर्ण अभिनय गरेका छन् । आजसम्म फिल्मको १५ दृश्य सुटिंग हुन बाँकी रहेको छ ।

दूई रोमान्टीक र एक क्रान्तिकारी गीतका साथ यो मिशन मधेश फिल्म बजारमा ल्याउँने तयारी गरिरहेको छ । जनजीवनसँग गासिएको यो चलचित्रको अधिकाँश सुटिंग लहानमा भएको छ भने मधेश आन्दोलनलाई चित्रण गर्ने प्रयास गरिएको छ । यो चलचित्र बालक, युवा, वृद्ध र पारिवारिक माहौलमा हेर्न सकिने स्तरको फिल्म निर्माणमा जुटेको अर्का निर्देशक सुर्या साहले बताए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६