बाबालाई हेर्नका लागि श्रद्धालु भक्तजनको ओइरो सुखीपुर नगरपालिका २ छजनामा आएका बाबालाई हेर्नका लागि श्रद्धालु भक्तजनको ओइरो

  • प्रकाशित मितिः मंसिर 14, 2075
  • 88 पटक पढिएको

मनिषा कुमारी साह

छजना (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका २ छजनामा आएका बाबालाई हेर्नका लागि श्रद्धालु भक्तजनको ओइरो लागेको छ ।
कातिक २४ गते महेन्द्रनगरका लोक कल्याण हेतु गाउँमा आएको गााछी बाबा नामक बाबा धनुषाको महेन्द्र नगरबाट आएका छन् । सो बाबालाई पूजाअर्चना गर्नका लागि भक्तजन लामबद्ध छन् ।


ती बाबा कलियुगका लागि साक्षात्कार भगवानको अवतार नै भएको स्थानीय सिन्धु यादबको भनाइ छ । गाउँमा अहिले बाबासँग साधनाले मार्फत ठिक गराउन मान्छेहरुको भिड लागने गरेको हो ।
बाबा अहिले शरिरमा लागेको रोगलाई पनी निको झारफुुकबाट निको बनाउने भगवानको रुप झैँ बनेको स्थानीय राजकुमार यादबले बताउनुभयो ।


अहिले बाबालाई हेर्न दिनको सयौँ भन्दा बढी भक्तजनहरुले आफनो आफनो दुखेसो लिएर आउने परेको दिन चर्या नै बनेको छ । बाबाले भुत भगाउने, बाझोपन समस्या लागयतको समस्याहरुलाई निको पार्ने गरेको बाबाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु

जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका मिथिलाका साधक जगदेव

लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ घाइते

फिरोज शेख लहान । सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको भएको छ,भने एक दर्जन भन्दा बढी घाइ


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६