अबैध समान बरामद ६६ हजार रुपैया बराबरको अबैध समान बरामद

  • प्रकाशित मितिः मंसिर 13, 2075
  • रोयाण्टर मण्डल
  • 158 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा प्रहरीले भन्सार छली गरी ल्याएको ६६ हजार रुपैया बराबरको अबैध समान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय माडर र ईलाका प्रहरी कार्यालय महेशवारीको छुटाछुट्टै खटिएको प्रहरी टोलीले भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवैध समानहसमानहरु बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय माडरका टोलीले माडर बस पार्कबाट वाईल्डिग मशिन, किराना समानहरु, गौरव नाम रहेको मदिरा १० कार्टुन र ईलाका प्रहरी कार्यालय महेशबारीले सखुवानन्कारट्टी २ मिर्जापुरबाट बच्चाको ट्राईसुट ५० पिस बरामद गरी जिल्ला भन्सार कार्यालय खैटोकामा बुझाएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६