अधारभूत पत्रकारिता तालिम सम्पन्न मधेश स्पेशल साप्ताहिक र मिथिला अवाज साप्ताहिक पत्रिकाको आयोजनामा आज सात दिने तालिम सम्पन्न

  • प्रकाशित मितिः मंसिर 7, 2075
  • रोयाण्टर मण्डल
  • 180 पटक पढिएको

मधेश स्पेशल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा आयोजित अधारभूत पत्रकारिता तालिम आज शुक्रवार सम्पन्न भएको छ ।

गाउँ गाउँ र टोल टोलको समाचार पत्रिकामा प्रकाशन होस उद्देश्यले मधेश स्पेशल साप्ताहिक र मिथिला अवाज साप्ताहिक पत्रिकाको आयोजनामा आज सात दिने तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला सचिव रोयाण्टर मण्डल, पुर्वाअंचल एक्प्रेस डटकमका संचालक संतोष साह, समाद एफएमका समाचारदाता कृष्ण मोहन चौधरी, युवा नेता विपी भुवन यादब, फूलवारी डटकमका संचालक तथा प्रशिक्षक शम्भु प्रसाद चौधरी, तालिमका अध्यक्ष हरिपति लाल कर्णले मन्तव्य व्यक्त गर्नुभयो ।

तालिममा समाचार लेखन, समाचार के हो, कसरी लेख्ने, के के विषयवस्तु समावेश गर्न सकिन्छ लगायतका विषयमा पत्रकार चौधरीले प्रशिक्षण दिनु भएको थियोे । तालिममा नगरपालिका भित्रका विभिन्न वडाका २० जना युवा युवतीको सहभागिता रहेको थियो ।

Image may contain: 2 people, indoor

 

Image may contain: one or more people, people sitting and indoor

Image may contain: indoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा निःशुल्क पाउने कण्डम र अस्थायी साधन नहुँदा गर्भ बस्ने जोखिम बढ्दो

रोयाण्टर मण्डलसिरहा / जिल्लाका अधिकांश महिलाले प्रयोग गर्ने परिवार नियोजनको निःशुल्क पाउने अस्थायी साध

बम विस्फोटमा घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये

प्रदेश २ सरकारको समिक्षा गर्न राजपा नेपालको बैठक जनकपुरमा

राजन सिंहजनकपुर / राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक जनकपुरमा सुरु भएको छ । प्

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६