पुष, १०, २०७४ / बारा: नगदे बालीका रूपमा उखु खेती गर्दैआएका बाराका किसान उधारो नै उखु बिक्री गर्न बाध्य भएका छन् ।
प्रत्येक वर्ष झै यसवर्ष पनि बाध्य भई गतवर्षकै मूल्य पाँच सय ३१ रुपियाँ २० पैसालाई आधार मानी उधारो मै उखु बेच्न किसान बाध्य भएको हो । समयमै सरकार र उखु मिल सञ्चालकले उचित मूल्य नतोकेका कारण खेतमै उखु सुकाउनुको सट्टा उधारोमै बिक्री गर्नुपरे हो । आजको गोरखापत्रमा खवर छ ।
यस वर्ष चिनी उत्पादक र उखु उत्पादकबीच पटक पटक भएको बैठकबाट उखु खेती गर्न प्रत्येक वर्ष लागत बढ्दै गएको हुनाले गत वर्षको तुलनामा यस वर्ष पनि उखुको मूल्य बढाउन माग गरिरहेका किसानले मिल सञ्चालकले मूल्य नबढाएका कारण बाध्य भई गतवर्ष कै मूल्यमा नै उखु बेच्न बाध्य भएको हो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेले विजयी जुलुस निकालेको छ । सुखीपुर नगरपालि
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहाद... ... ...
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस ... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहाद... ... ...
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६