सुखीपुरमा बिशाल कलश यात्रा श्रद्धालुहरुका लागि लोक नाच

  • प्रकाशित मितिः मंसिर 6, 2075
  • रोयाण्टर मण्डल
  • 152 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा पुर्णिमा मेलाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ ।
नगरपालिका वडा नम्बर ८ स्थित रहेको गागैन नदीमा रहेको हनुमान मन्दिरको प्राङगढबाट करिब ३ सयको संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले नगरका बिभिन्न भागको परिक्रमा गदै गागैन खोलामा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको पुर्णिमा मेलाका ब्यवस्थापक राम अशिष महतोले बताए ।


हरेक वर्ष कार्तिका पुर्णिमाको दिन लाग्ने मेलामा जिल्लाभर हजारौ दर्शनार्थीहरु जम्मा भई गागैन नदीमा नुहाई पुजा गर्ने गर्छन् । कार्तिक पुर्णिमाको अघिल्लो दिनदेखि दुई दिनसम्म लाग्ने उक्त मेलामा श्रद्धालुहरुका लागि लोक नाच रहेको सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवशं महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने : उपप्रधानमन्त्री यादव

फिरोज शेख सिरहा । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वास्थ्थ तथा जनसंख्या मन्त्री उपेन

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६