वाणिज्य संघको सल्लाकारमा मण्डल मनोनयन गायत्री टेन्ट एण्ड एग्रो पसलका संचालक शिव नाथ मण्डल

  • प्रकाशित मितिः मंसिर 6, 2075
  • रोयाण्टर मण्डल
  • 167 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / जिल्ला उधोग वाणिज्य संघ  सिरहा लहानले धनगढीमाई नगरपालिका स्थित धनगढी बजारमा गायत्री टेन्ट एण्ड एग्रो पसलका संचालक शिव नाथ मण्डललाई सल्लाहकारमा मनोनयन गरेको छ । संघ कार्यसमितिको कातिक २० गते विहीबारको बैठकले सल्लाहकारमा मनोनयन गरेको हो ।

सल्लाहकार मनोनयन भएपछि शिव नाथ मण्डलले आफूलाई संघको सल्लाहकार जस्तो गरिमामय जिम्मेवारी दिएकोमा संघको कार्यसमितिलाई आफूले धन्यवाद दिएको बताए । संघका अध्यक्ष अशोक लाल अमत्यबाट आफू सल्लाहकारमा मनोनयन पत्र पाएको भन्दै आफूले आफ्नो योग्यता, अनुभव र क्षमताले भ्याएसम्म समग्र व्यवसायीहरुका हकअधिकारमा केन्द्रित भइ यस क्षेत्रका समस्या समाधान गर्न कार्यसमितिलाई सहयोग र सल्लाह प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६