बसको ठक्कर बाट एकल महिलाको मृत्यु घटना स्थलमै मृत्यु

  • प्रकाशित मितिः मंसिर 2, 2075
  • 160 पटक पढिएको

फिरोज शेख
लहान / सिरहाको लहानमा बसको ठक्कर बाट एकल महिलाको मृत्यु भएको छ। लहान नगरपालिका ३ हस्पिटल चोकमा ना.४ ख. ४७१३ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री लहान नगरपालिका ८ बस्ने स्वर्गीय विशेश्वर महतोको कान्छी श्रीमती ४० वर्षीया कुमारी महतोको आइतबार दिउसो घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय लहानले जनाएको छ।
मृत्क महतोकी दुई छोरा एक छोरी रहेका छन्। यता ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यलय लहानले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। (शेखको फेशबुक वालबाट सभार गरिएको छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६