कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति कस्मेटी समानको साथै नगद रुपैयाँ पूर्णरूपमा नष्ट

  • प्रकाशित मितिः कार्तिक 30, 2075
  • रोयाण्टर मण्डल
  • 128 पटक पढिएको

मधेश स्पेशल समाचारदाता
सिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति भएको छ ।
आगलागी हुँदा पसलमा रहेको कस्मेटी समानको साथै नगद रुपैयाँ पूर्णरूपमा नष्ट भएको छ । एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण गर्न नसक्दा पसलको सबै समान जलेको सञ्चालक राजेश महतोले बताए ।
प्रहरी, स्थानीय बासिन्दाको सहयोगबाट आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी गरायो ।

तस्वीर–google

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६