सलले पासो लगाई झुण्डिएर आत्महत्या औरही गाउँपालिका २ बनिनयाँकी १६ वर्षीया किशोरीले आँपको बोटमा पासो लगाई आत्महत्या

  • प्रकाशित मितिः कार्तिक 20, 2075
  • रोयाण्टर मण्डल
  • 593 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / औरही गाउँपालिका २ बनिनयाँकी १६ वर्षीया किशोरीले आँपको बोटमा पासो लगाई आत्महत्या गरेकी छन् । आफनै घर नजिक रहेको आँपको बोटमा आफनै सल ( ओढने कपडा) ले मोहम्द मोना खातुनले घाँटीमा पासो लगाई आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ ।
आँपको बोटमा सलको पासोमा झुन्डिएको अवस्थामा खातुनको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायक निरिक्षक चन्द्र नरायण यादबले बताए । प्रहरी निरीक्षक यादबका अनुसार पोस्टमार्टपछि शव लहान पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कानुन हातमा लिने परिपाटी २ नम्बर प्रदेशमा शुरु

काठमाडौं । राजनीतिक विश्लेषक डा. राजेश अहिराजले प्रदेश नम्बर २ मा राष्ट्रपतिले हस्तक्षेप नगरे अभिशाप हुन

कुन बाटो आउँछ सुन ?, खाडीबाट सिरहा हुँदै भारतसम्म तस्करीको तरिका

शम्भु यादव सिरहा / शनिबार सिरहामा पोने २ किलो सुन तस्करीमा वडाध्यक्षसहित ६ जनालाई सशस्त्र प्रहरीले पक्रा

रैथाने चराचुरुंगीको संरक्षण अभाब

डि.एन. यादबसिरहा / सिरहाको लहान नगरपालिका वडा नम्बर १८ भदैया स्थित खुदिभखारी मन्दिरको वन क्षेत्रमा वर्षैा

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६