शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

  • प्रकाशित मितिः आश्विन 7, 2075
  • 257 पटक पढिएको

 डि.एन. यादब
शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?
– २०६२
माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ?
– २३ भाषाका विषय
अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ?
– ६ बर्ष देखि ८ बर्ष सम्म
नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो ?
– सन् १९८०
मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन ९उर्दु भाषा ० को पठ्यभार कति हो ?
– ३
निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो ?
– कक्षाकार्य
शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ?
– २०५५ ÷१०÷ ०१
नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ?
– प्रदेशको अधिकार को सुची
राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो ?
– उच्च माध्यमिक शिक्षा
गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ?
– ३ महिना को एकपटक
शिक्षा दिवश द्दण्ठद्द नारा के रहेको थियो ?
– दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था
नेपालको सबैभन्दा पुरानो मावि कुन हो ?
– भानु मावि
दरबार हाइस्कुलको पुनस्र्थापना कहिले गरियो ?
– बि.स १९४८
त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ?
– बि.स १९७५ भाद्र, २७
शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ?
– ४२

Image may contain: 12 people, crowd
बि.सं ज्ञढढण् सालको क्ीऋ परीक्षामा कति बिद्यार्थी क्ष्क्ष् श्रेणीमा उत्तीर्ण भएका थिए ?
– १० जना
बि. सं १९९० सालको क्ीऋ मा उतिर्णाङ्क कति तोकिएको थियो ?
– २८०
त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन ?
– गरूडध्वज राना
ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ?
– ४ घण्टा
गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन ?
– राममणि आदी
संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन ?
– हेमराज पाण्डे
आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो ?
– बि.स २००४÷०२÷१०
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो ?
– बि.स २०६६÷०७÷१३
कार्यान्वयन नभयको संबिधान कुन हो ?
– नेपाल सरकार वैधानिक कानुन २००४
बि.सं २००७ सालमा महिला साक्षारता कति ५ रहेको थियो ?
– ०.७५
राणाकालीन समयमा ६ पासे लाई के भनिन्थ्यो ?
– निजामति प्रथमा
नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो ?
– दरबार हाइस्कुल
विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो ?
– बि.स २०५४÷१२÷२६
स्वतन्त्र शिक्षा मन्त्रालयको पुनस्र्थापना कहिले भयको हो ?
– बि.सं. २०६५÷०५÷१५
ल्त्ख् बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो ?
– बि.सं. २०५२
शिक्षक सक्षमताको प्रारूप ९द्दण्ठद्द० शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो ?
– बि.सं २०७२÷१२÷०३
सन द्दण्घण् सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो ?
– सन द्दण्ज्ञछ ःबथ ज्ञढ(द्दद्द
शिक्षक सक्षमताको प्रारूप ९द्दण्ठद्द० अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ ?
– ८ वटा
ब् ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ ?
– ३.६
नेपालमा ऋब्क् को सुरूवात कहिले देखि भयको हो ?
– बि.सं २०५४
सर्वप्रथम ऋब्क् कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ?
– ५ जिल्ला
ग्ल्भ्क्ऋइ को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो ?
– बि.सं २०१०
शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन ?
– २९ वटा
अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ?
– बि.सं २०५६
तेह्रौँ त्रिबर्षिय योजना अनुसार ज्ञछ(द्दछ बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ ?
– ९५५
एलिजाबेथ बि.हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको छ ?
– ३ चरण
बि.सं द्दण्द्दड सालमा महिला साक्षारता दर कति ५ रहेको थियो ?
– ३.९५
शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन ?
– ११ जना
क्क्च्ए लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ?
– ३ जिल्लामा
सेति परियोजना कहिले लागु गरियो ?
– बि.सं २०३८÷१९८१
भ्ँब् अनुसार प्राथमिक तहको खुद भर्नादर सन द्दण्ज्ञछ सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ ?
– १००५
भ्ँब् ृद्दण्ण्ज्ञञ्द्दण्ज्ञछे कार्यक्रमले कति सुचक तय गरेको थियो । ?
– १८ वटा

 

ल्ऋँ (द्दण्टघ अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन ?
– १२ वटा
ल्भ्ऋ (द्दण्द्धढ को गठन कहिले भयो ?
– बि.सं २०४७÷११÷१४

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति

मधेश स्पेशल समाचारदातासिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी प

उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्

अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै

रोयाण्टर मण्डल सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६