शिक्षक विकाउप्रति श्रद्धाञ्जली, पठ्नपाठ्न बन्द सोज ७ गते आइतवारका दिन यस सिरहाका सम्पूर्ण विद्यालयहरुको पठ्नपाठ्न स्थगित गरि शोक मनाउन हुन समेत शिक्षकहरु युनियनले अनुरोध

  • प्रकाशित मितिः आश्विन 7, 2075
  • 1399 पटक पढिएको

लहान / सिरहा जिल्ला स्थित रहेको शिक्षकहरु युनियन तथा पेशाकर्मीहरुले आईतवारको पठ्नपाठन बन्द गर्ने निर्णय गरेको छ । उनीहरुले सिरहाको वरियारपटी ४ का आ.वि.सोहपुरको अवकास प्राप्त प्रध्यानाध्यापक तथा ने।शि।मं।सिरहाका भूपु जिल्ला अध्यक्ष विकाउ यादवको असामायिक निधन भएको भन्दै शोक संदेश मनाउंन विद्यालयहरुलाई आग्रह गरेका छन् ।
असोज ५ गते मोटरसाईकल दुर्घटनामा असामायिक निधन भएकोले मृत्त आत्माको चीर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना समेत गरेको छ ।
यो संगै असोज ७ गते आइतवारका दिन यस सिरहाका सम्पूर्ण विद्यालयहरुको पठ्नपाठ्न स्थगित गरि शोक मनाउन हुन समेत शिक्षकहरु युनियनले अनुरोध गरेको छ । समवेदना दिंदै विद्यालय पठ्न पाठ्न बन्द गर्न राष्ट्रिय शिक्षक संघलगायत दर्जनौ संघ संगठनले आईतवार विदा दिन निर्णय गरेको छ । यसैगरी, नेवि संघका उपाध्यक्ष जसकरण दास, प्रअ रामप्रताप यादव मावि छजना, मनोजकुमार झा अध्यक्ष राष्ट्रिय शिक्षक संघ, विनोद कुमार सिंह अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक परिषद्, विरझन यादव प्रअ मावि वरियारपटी, अरविन्द दास अध्यक्ष नेशि संघ, सियाराम यादव अध्यक्ष राष्ट्रिय शिक्षक संघ, सुधा चौधरी प्रदेश उपाध्यक्ष नेशि संघ, विभा ठाकुर प्रअ, फुलगेन्द मण्डल नेशि संघ, महावीर यादव नेशि संघ सुखिपुर,अशोककुमार यादव नेशि संघलगायतले समवेदना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६