सिराहामा तीन वर्षमा अपराध तथा लागु औषध सम्बन्धी ६ सय ९५ उजुरी सरोकारवालाहरुले जिल्लामा अपराधका घटना वढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे

  • प्रकाशित मितिः भदौ 11, 2075
  • रोयाण्टर मण्डल
  • 397 पटक पढिएको


सुरेन्द्र कामती


सिराहा, ११ भदौ । सिराहामा गएको तीन वर्षमा अपराध तथा लागु औषध सम्बन्धी ६ सय ९५ वटा उजुरी परेका छन् । महिला तथा बालवालिका सेवा केन्द्र सिराहले सोमबार आयोजना गरेको कार्यक्रममा प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७३/०७४ यता महिला हिंसाका ४ सय १२, लागु औषध प्रयोग तथा ओसारपोसार सम्वन्धी १५५ र सवारी दुर्घटनाका १ सय ४१ वटा उजुरी दर्ता भएका छन् ।

कार्यक्रममा सरोकारवालाहरुले जिल्लामा अपराधका घटना वढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुलाई यस्ता घट्ना न्यूनीकरणका लागि विद्यालय शिक्षा, सडक नाटक, रेडियो संवाद, पर्चा पम्पलेट र नयाँ कानून बारे जनचेतना फैलाउन आवश्यक भएको धारणा राखेका थिए । (सभार–emountaintv )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६