रक्सीले मातेका छोराले सिरहामा गरे बुबाको हत्या संजय सदाले आफ्नो बुबा ४५ वर्षीय उमेश सदायलार्इ कुटपिट गेरी हत्या

  • प्रकाशित मितिः भदौ 9, 2075
  • 227 पटक पढिएको

शम्भु यादव

सिरहा / सिरहाको लहान नगरपालिका– १८ मा एक जनाले रक्सीले मातेर आफ्नै बुबाको हत्या गरेका छन् । शुक्रबार लहानको हाटबजारबाट रक्सी खाएर घर पुगेका २५ वर्षीय संजय सदाले आफ्नो बुबा ४५ वर्षीय उमेश सदायलार्इ कुटपिट गेरी हत्या गरेका हुन् । घाइते सदायलार्इ उपचारका लागि लहान ल्याए पनि उपचार सम्भव नहुदाँ विराटनगर रेफर गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । उनका अनुसार हत्या आरोपित संजयलाइ प्रहरीले पक्राउ गरेको छ । ‘कुन विषयमा बुबा छोराबीच विवाद भयो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन’ उनले भने । (स्रोत– annapurnapost)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कानुन हातमा लिने परिपाटी २ नम्बर प्रदेशमा शुरु

काठमाडौं । राजनीतिक विश्लेषक डा. राजेश अहिराजले प्रदेश नम्बर २ मा राष्ट्रपतिले हस्तक्षेप नगरे अभिशाप हुन

कुन बाटो आउँछ सुन ?, खाडीबाट सिरहा हुँदै भारतसम्म तस्करीको तरिका

शम्भु यादव सिरहा / शनिबार सिरहामा पोने २ किलो सुन तस्करीमा वडाध्यक्षसहित ६ जनालाई सशस्त्र प्रहरीले पक्रा

रैथाने चराचुरुंगीको संरक्षण अभाब

डि.एन. यादबसिरहा / सिरहाको लहान नगरपालिका वडा नम्बर १८ भदैया स्थित खुदिभखारी मन्दिरको वन क्षेत्रमा वर्षैा

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६