सिरहामा अपहरित महिलाको हत्या अपहरित ५५ वर्षिय कारी देवी यादवको नहरा गाउँपालिका १ मा लाश बरामद

  • प्रकाशित मितिः भदौ 9, 2075
  • मधेश स्पेशल समाचारदाता
  • 796 पटक पढिएको

मधेश स्पेशल समाचारदाता
सुखीपुर (सिरहा) / सिरहामा दुई सप्ता पहिले अपहरणमा परेका महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका १० बस्ने अपहरित ५५ वर्षिय कारी देवी यादवको नहरा गाउँपालिका १ मा लाश बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो । (विशेष जानकारी आउन बाकी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६