सिरहामा समुन्द्री ह्वेल माछा, हजारौको भिड्

  • प्रकाशित मितिः भदौ 8, 2075
  • 1042 पटक पढिएको

दिनेश्वर प्रसाद गुप्ता
लहान । प्रदेश २ अन्तरगत सिरहाको तिलासी गाउंमा करिब १४ केजी तौल भएको सार्क माछा फेला परेको छ ।
आज शुक्रवार विहान शाखा नहरमा माछा मार्दा गाउंलेहरुले सो माछा फेला पारेको हो । ज्यूदो अवस्थामा सुरक्षित राखिएको उक्त माछा हेर्न गाउं वरिपरिका हजारौको भिड् लागेको महिला पत्रकार सुधा कर्णले बताए । चोहर्वा सिरहा सडक खण्डको पदमपुर चौकदेखि एक किलो मिटर पश्चिममा रहेको सो गाउंको नहरमा उक्त माछा फेला परेको हो । अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भिड् लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६