इटहरी/ संघिय लोकतान्त्रीक राष्ट्यि मञ्चका अध्यक्ष कुमार लिगंदेनले प्रदेस नम्वर २ को नामकरण नगरि प्रदेस नम्वर १ को गरिए युद्ध हुने चेतावनी दिएका छन ।
लिम्वुवान मार्चपासका क्रममा सुनसरीको इटहरीमा आयोजित कोणसभालाई सम्वोधन गर्दै लिगंदेनले प्रदेश नम्वर २को नामांकरण नगरि प्रदेस नम्वर १ को गरे युद्ध हुने चेतावनी दिएका हुन । उनले लिम्वुवान किराँत र खुम्वान हुदैन भने जवरजस्ती प्रदेस नम्वर १को नामांकरण कोशी र सगरमाथा बनाइए युद्ध पनि वताए ।
लामो समय देखि लिम्वुवान,किराँत खुम्वुवान का पक्षमा वकालत गर्दै आएका लिगंदेनले आदिवासी दिवसका अवसरमा प्रदेस नम्वर १ सरकारले दिएको सार्वजनिक विदा नमान्ने १४वटै जिल्लाका सिडियोहरुलाई कारवाही गर्न प्रदेस सरकारको ध्यानाकर्षण समेत गराए । प्रदेस सरकारले दिएको विदा सिडियोले नमान्नु भनेको संघियताको इतिहासमा कालो दिन भएको भन्दै १४बटै जिल्लाका सिडियोहरुको खारेजी गर नत्र मुख्य मन्त्री राजिनामा दे भन्दै लिगंदेनले मुख्यमन्त्रीको राजिनामा समेत मागे ।
प्रतिक्रिया दिनुहोस
काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये
राजन सिंहजनकपुर / राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक जनकपुरमा सुरु भएको छ । प्
रोयाण्टर मण्डललहान / प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार लहान नगरपालि
काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अ... ... ...
राजन सिंहजनकपुर / राष्ट्रिय जनता पार्टी नेपालको क... ... ...
रोयाण्टर मण्डललहान / प्रहरीले अवैध रुपमा उत्पादन ... ... ...
राजन कुमार सिंह जनकपुर / २००७ सालदेखि नेपाली कांग्... ... ...
काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अ... ... ...
राजन सिंहजनकपुर / राष्ट्रिय जनता पार्टी नेपालको क... ... ...
रोयाण्टर मण्डललहान / प्रहरीले अवैध रुपमा उत्पादन ... ... ...
राजन कुमार सिंह जनकपुर / २००७ सालदेखि नेपाली कांग्... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
लहान । सरकारले चुरेमा मदन भण्डारी मार्ग बनाउंने ज... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा), / श्री जनता चेथरु जी... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / अधिकांश मेयरहरुले ... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६