प्रदेस नम्वर १ को नामांकरण कोशी र सगरमाथा बनाइए युद्ध हुने चेतावनी

  • प्रकाशित मितिः भदौ 5, 2075
  • मधेश स्पेशल
  • 210 पटक पढिएको

इटहरी/ संघिय लोकतान्त्रीक राष्ट्यि मञ्चका अध्यक्ष कुमार लिगंदेनले प्रदेस नम्वर २ को नामकरण नगरि प्रदेस नम्वर १ को गरिए युद्ध हुने चेतावनी दिएका छन ।

लिम्वुवान मार्चपासका क्रममा सुनसरीको इटहरीमा आयोजित कोणसभालाई सम्वोधन गर्दै लिगंदेनले प्रदेश नम्वर २को नामांकरण नगरि प्रदेस नम्वर १ को गरे युद्ध हुने चेतावनी दिएका हुन । उनले लिम्वुवान किराँत र खुम्वान हुदैन भने जवरजस्ती प्रदेस नम्वर १को नामांकरण कोशी र सगरमाथा बनाइए युद्ध पनि वताए ।

लामो समय देखि लिम्वुवान,किराँत खुम्वुवान का पक्षमा वकालत गर्दै आएका लिगंदेनले आदिवासी दिवसका अवसरमा प्रदेस नम्वर १ सरकारले दिएको सार्वजनिक विदा नमान्ने १४वटै जिल्लाका सिडियोहरुलाई कारवाही गर्न प्रदेस सरकारको ध्यानाकर्षण समेत गराए । प्रदेस सरकारले दिएको विदा सिडियोले नमान्नु भनेको संघियताको इतिहासमा कालो दिन भएको भन्दै १४बटै जिल्लाका सिडियोहरुको खारेजी गर नत्र मुख्य मन्त्री राजिनामा दे भन्दै लिगंदेनले मुख्यमन्त्रीको राजिनामा समेत मागे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६