शिक्षा

    Showing 21-40 of 90 items.
  • एसइईमा को भए नेपाल टप ?

    काठमाडौं/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । भक्तपुरको सूर्यविनायक
    • प्रकाशित मितिः असार 11, 2075
    • 97 पटक पढिएको
    • अमरेश चौधरी
  • प्रदेशकै पहिलो बने सुखीपुर नगरपालिका

    रोयाण्टर मण्डलसुखीपुर (सिरहा), ९ असार / आगामी आर्थिक वर्ष २०७५/७६ को निती तथा कार्यक्रम सर्वसम्मतीले पारित गर्नेमा सुखीपुर नगरपालिका २ नम्वर प्रदेशको पहिलो नगरपालिका बनेको छ । असार ८ गते शुक्रवार सुखीपुर नगरपालिकाको दोस्रो नग
    • प्रकाशित मितिः असार 9, 2075
    • 919 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • एलिसालाई मिस सिरहाको ताज

    लहान, / मिस सिरहाको ताज लहान ९ की एलिसा साहशंकरले जितेकी छन् । करिब एक महिनादेखि छनौट हुंदै असार ६ गते राती मिस सिरहाको अन्तिम विजेता एलिसा भएकी छन् । भारतीय जनता पार्टीका नेता विजय जोलीका प्रमुख आतिथ्यमा भएको सो प्रतियोगिताका फ
    • प्रकाशित मितिः असार 8, 2075
    • 1254 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुरमा पनि चौथो विश्व योग दिवस मनायो

    रोयाण्टर मण्डल सुखीपुर (सिरहा) , / विश्व योग दिवसका अवसर सिरहाको सुखीपुरमा पनि पतञ्जली योगपीठ तथा विभिन्न संघसंस्था बिद्यालयहरुले विभिन्न कार्यक्रमका साथ चौथो विश्व योग दिवस मनाएका छन । सिरहा सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थि
    • प्रकाशित मितिः असार 7, 2075
    • 253 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • लोकसेवाले खरिदारमा बिज्ञापन नखोल्ने

    काठमाण्डौ/ लोकसेवा आयोगले अब खरिदार पदमा भर्ना नलिने गरि संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएको छ । राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) परिक्षा नलिने गरि मस्यौदा तयार भएको हो । अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प
    • प्रकाशित मितिः जेठ 22, 2075
    • 176 पटक पढिएको
    • मधेश स्पेशल
  • मेयर रामऔतार यादब आफै पढाउन थालेपछि शिक्षा क्षेत्रमा सुधार

    रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / अधिकांश मेयरहरुले विकाशे कार्यलाई मात्रै महत्व दिने गरेको सुन्नु भएको होला तर सुखीपुर नगरपालिकाका मेयर राम औतार यादबले नगरको विकासको मूल अधार शिक्षा भन्दै प्रत्येक दिन सामुदायिक विद्यालयहरुम
    • प्रकाशित मितिः जेठ 11, 2075
    • 2552 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • पेशागत सुरक्षा मांग राख्दै सुखीपुर नगरपालिका लगायत देशभरका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझायो

    सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / राज्यले राहत शिक्षहरुलाई सेवा सुविधामा विभेद गरेको भन्दै नौ बुँदै माग राख्दै नेपाल राहत नगर कार्य समिति समितिले शुक्रबार सुखीपुर नगरपालिका नगरप्रमुख लगायत देशभरका स्थानीय सरकारलाई ज्ञापन
    • प्रकाशित मितिः जेठ 5, 2075
    • 576 पटक पढिएको
    • मधेश स्पेशल
  • कक्षाकोठामा मेयर रामऔतार यादब आफै पढाउन थालेपछि विद्यार्थीहरु खुशी

    रोयाण्टर मण्डल सुखीपुर (सिरहा), / श्री जनता चेथरु जीतन माध्यमिक विद्यालय कविलासीको कक्षा १० मा पुगेपछि सुखीपुर नगरपालिकाका नगरप्रमुख राम औतार यादबले विद्यार्थीकै बेन्चमै बसेर शिक्षकले अग्रेजी विषय पढाई राखेको पाठको अवलोकन गर
    • प्रकाशित मितिः जेठ 4, 2075
    • 3452 पटक पढिएको
    • मधेश स्पेशल
  • रामसोभितमाथि रामेश्वरले लगाएको आरोपमा सत्यता नरहेको दावी

    सन्तोष यादबसिरहा / सुखिपुर नगरपालिका ८ विद्यानगरका रामेश्वर महतोले आफुमाथी लगाएको लेनदेनको विषयमा औरही गाउँपालिका २ तुलसीपुरका रामसोभित नायकले पारिवारिक हिसाबवारी रहेको ठहर गरेको छ । नायकले आफुले नै रामेश्वर महतोसंग पैसा ल
    • प्रकाशित मितिः जेठ 3, 2075
    • 691 पटक पढिएको
    • मधेश स्पेशल
  • नाशा मुक्तका बक्तृत्वकला प्रतियोगिता

    सुखीपुर समाचारदाता सुखीपुर (सिरहा) । सुखीपुर नगरलाई नाशा मुक्त अभियान अन्र्तगत श्री राम जानकी (प्राविधिक तथा ब्यबसायिक ) माध्यमिक विद्यालय छजना सुखीपुर नगरपालिका २ मा बक्तृत्वकला प्रतियोगिता बुधवार सम्पन्न भएको छ । नगर सुधार
    • प्रकाशित मितिः जेठ 2, 2075
    • 770 पटक पढिएको
    • मधेश स्पेशल
  • बोर्डिगंमा बह्मलुट, सिरहामा मात्रै करोडौ कमिशन

    लहान समाचारदाता लहान /  सरकारले विद्यालय हाताबाट पाठ्यपुस्तक बिक्री गर्न नपाउने व्यवस्था लागू गरिएपनि अभिभावक मारमा पर्ने क्रम रोकिएको छैन । विगतमा पुस्तक पसलबाट समेत किताब खरिदमा १० देखि १५ प्रतिशत छुट पाउंने गरेको थियो ।
    • प्रकाशित मितिः जेठ 2, 2075
    • 1350 पटक पढिएको
    • मधेश स्पेशल
  • सन्तोषीको आरोप ‘छोरीलाई एमविविएसमा नाम निकालिदिने भन्दै रामसोभितले दश लाख ठगे’

    लहान/ सिरहाको सुखीपुर ८ बस्ने रामेश्वर महतोबाट छोरीलाई एमविविएसमा नाम निकालिदिने भन्दै रामसोभित महतोले १० लाख ठगी गरेको छ । औरही गाउंपालिका वडा नं.२ तुलसीपुर निवासी रामसोभित महतोले भदौ २५ गते ५ लाख र भदौ २७ गते ५ लाख गरी १० लाख र
    • प्रकाशित मितिः बैशाख 30, 2075
    • 696 पटक पढिएको
    • मधेश स्पेशल
  • गाउँका प्रत्येक नागरिकलाई शिक्षित बनाउने : अध्यक्ष केदार नाथ यादब

    रोयाण्टर मण्डलसिरहा / शिक्षा नै विकासको मुल एजेन्डा भएकोले शिक्षामा जोड दिन सम्पूर्ण अभिभावक , शिक्षक र समाजसेवीलाई सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार नाथ यादबले आग्रह गर्नुभयो । श्री राष्ट्रिय आधारभुत विद्यालय खै
    • प्रकाशित मितिः बैशाख 28, 2075
    • 604 पटक पढिएको
    • मधेश स्पेशल
  • पाठ्यपुस्तक अभावले पढाई प्रभावित

    सुनसरी जिल्लामा प्रयाप्त पाठ्यपुस्तक नआएकाले अधिकाश विद्यार्थीको हातमा पुस्तक नपुगेको विद्यालयका शिक्षकहरुले बताएका छन् । विद्यालय सञ्चालन भएको तेस्रो हप्ता लाग्दा समेत सुनसरीका ३८१ सामुदायिक विद्यालय मध्ये अधिकांश विद
    • प्रकाशित मितिः बैशाख 17, 2075
    • 81 पटक पढिएको
    • मधेश स्पेशल
  • धुर्मुस सुन्तली बने महोत्तरीका १ सय २५ बालबालिकाका अभिभावक

    महोत्तरीको गौशाला नगरपालिका–७ मनहर्वा मुसहर बस्तीका १० वर्षीय राजकुमार मुसहर सधैं काँधमा कोदालो बोकेर खेततिर हिड्थें । फोहरमैलो लुगा लगाउने उनी खेतको आली–आली चहार्थे। तरकारीको लागि मुसा खोज्थें । तर, उनको दिन फेरिएको छ ।
    • प्रकाशित मितिः बैशाख 15, 2075
    • 209 पटक पढिएको
    • मधेश स्पेशल
  • विद्यालयमा बिहेभोज चल्दा पढाइबाट वञ्चित

    शम्भु यादवसिरहा । कल्याणपुर नगरपालिका भोक्राहास्थित आधारभूत विद्यालयमा बिहीबार बिहान न विद्यार्थी थिए न त शिक्षक नै । बरु विद्यालयमा स्थानीय जैसी साहका छोरा रूपेशको बिहेभोजको तयारी हुँदै थियो । भान्सेहरू भोजका लागि खाना बन
    • प्रकाशित मितिः बैशाख 14, 2075
    • 775 पटक पढिएको
    • मधेश स्पेशल
  • सिरहा नगरपालिका वडा नम्बर ८ हिलोमुक्त वडा बन्दै

    सिरहा, ४ बैशाख/ सिरहा नगरपालिका वडा नम्बर आठलाई हिलोमुक्त गराउन लागी परेको वडाध्यक्ष नागेश्वर यादवले बताएका छन् । सडकमा आरसीसी ढलान शिल्यानास कार्यक्रममा बोल्दै उनले क्रमिक रुपमा वडाका सबै सडकमा आरसीसी ढलान गरिने बताएका हुन्
    • प्रकाशित मितिः बैशाख 4, 2075
    • 573 पटक पढिएको
    • मधेश स्पेशल
  • विज्ञानलाई चुनौती दिंदै सन्तान प्राप्तिको लागि मधेश र विहारका महिलाहरुको पतारी पोखरीमा भिड्

    दिनेश्वर गुप्तालहान, २ बैशाख । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पतारी पोखरीमा लाग्ने पतारी मेलामा यस बर्ष पनि भव्यताका साथ श्रद्धालभक्तजनहरुको भिड् बढ्न थालेको छ । यो मेलाको विशेषता सन्तान प्राप्तिको लागि पोखरीमा डुबु
    • प्रकाशित मितिः बैशाख 2, 2075
    • 518 पटक पढिएको
    • मधेश स्पेशल
  • कसरी थाहा पाउँछ यो रुखले वैशाख १ आएको ?

    १ वैशाख, सिराहा । नेपाललाई त्यतिकै देवभूमि भनिएको होइन । यहाँको माटोदेखि वनस्पतिमा दैवी शक्ति रहेको विश्वास गरिन्छ । त्यस्तो विश्वासलाई प्रमाणित पनि गर्दै आएका छन् यहीँका सम्पदाहरुले । मानिसहरुले विस्तारै परसंस्कृति अवलम्
    • प्रकाशित मितिः बैशाख 1, 2075
    • 495 पटक पढिएको
    • मधेश स्पेशल
  • सलहेशसंग जोडिएको सिरहाको ऐतिहासिक महत्वका स्थलहरु

    दिनेश्वर गुप्तालहान । मधेश अन्तर्गत पर्ने सिरहा जिल्लामा पनि विभिन्न समुदायको बसोवास छन् । सबैको परम्परा लोकदेवतासँग सम्वन्धित रहेको देखिन्छ । यस जिल्लाका लोकगाथाहरुमा सवभन्दा लोकप्रिय सलहेशको लोकगाथा मानिन्छ । यस गाथाको
    • प्रकाशित मितिः चैत्र 30, 2074
    • 320 पटक पढिएको
    • मधेश स्पेशल
Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६