समाज

    Showing 1-20 of 75 items.
  • उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

    रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बुधवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएक
    • प्रकाशित मितिः कार्तिक 28, 2075
    • 85 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाउदै

    रोयाण्टर मण्डल सिरहा / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको सुखीपुरधाम लगायत मिथिलाञ्चलभरी धुमधामका साथ छठ पर्व मनाउदै छन् । छठको तेस्रो यर्थात आज मंगलवार मुख्य दिन अस्ताउँदै गरे
    • प्रकाशित मितिः कार्तिक 27, 2075
    • 62 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • सशस्त्र प्रहरी र युवाको सक्रियताले सजिन थाले पोखरी र तालतलैया

    रोयाण्टर मण्डलसिरहा / मिथिलावासीका महान छठको चहल पहल शुरु साथै पोखरी, नदी, ताल तलैया लगायतको जलाशयहरु सरसफाई गर्न प्रहरी युवाहरु पनि सक्रिय भएर लागेपछि पोखरी र तालतलैया सजिन थालेका छन् ।छठपर्व तलाउ पोखरी,ताल तलैया लगायतका जलाश
    • प्रकाशित मितिः कार्तिक 26, 2075
    • 153 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • छठ पर्व आजदेखि शुरु

    मधेश स्पेशल समाचारदातसुखीपुर (सिरहा) / सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएसँगै छठको घाट बनाउन युवाहरु पोखरी ताल तैलैयामा ब्यस्त देखियो । सुखीपुरको रामजानकी मन्दिर पोखरी, गागैन धार र ब
    • प्रकाशित मितिः कार्तिक 24, 2075
    • 96 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • भाई बहिनीको स्नेह, प्रेम, सुभाशीष र मधुरताले भरेको भरदुतिया मनायो

    आरती मंडल जनकपुरधाम / यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका (भरदुतिया) पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्
    • प्रकाशित मितिः कार्तिक 23, 2075
    • 94 पटक पढिएको
  • सुखीपुर नगरपालिकाद्धारा विभिन्न क्षेत्रका उत्कृष्टहरु सम्मानित

    क्याप्सन ः सुखीपुर नगरपालिकाका उत्कृष्ट कर्मचारी इन्जिनियर डोमी यादब सम्मानित हुदैमधेश स्पेशल समाचारदातासिरहा / सुखीपुर नगरनगरपालिकाले दशै दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सम
    • प्रकाशित मितिः कार्तिक 14, 2075
    • 71 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • रक्सीले मातेका छोराले सिरहामा गरे बुबाको हत्या

    शम्भु यादव सिरहा / सिरहाको लहान नगरपालिका– १८ मा एक जनाले रक्सीले मातेर आफ्नै बुबाको हत्या गरेका छन् । शुक्रबार लहानको हाटबजारबाट रक्सी खाएर घर पुगेका २५ वर्षीय संजय सदाले आफ्नो बुबा ४५ वर्षीय उमेश सदायलार्इ कुटपिट गेरी हत्य
    • प्रकाशित मितिः भदौ 9, 2075
    • 200 पटक पढिएको
  • सिरहामा अपहरित महिलाको हत्या

    मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / सिरहामा दुई सप्ता पहिले अपहरणमा परेका महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका १० बस्ने अपहरित ५५ वर्षिय कारी देवी यादवको नहरा गाउँपालिका १ मा लाश बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहा
    • प्रकाशित मितिः भदौ 9, 2075
    • 772 पटक पढिएको
    • मधेश स्पेशल समाचारदाता
  • महिलालाई मुखमा कपडा कोचेर जबर्जस्ती करणी गरी मरनासन कुटपिट

    दिनेश्वर प्रसाद गुप्ता लहान /  सिरहाको लक्ष्मीपुर पतारी ५ मा एक ३६ बर्षीया महिलाको बलात्कार गरेको छ । भदौ ७ गते राती १२ बजेतीर लक्ष्मीपुर पतारी ५ खरुकियाही बस्ने बर्ष ३५ को सुरेश यादवले जबर्जस्ती करणी गरेको हो । मध्य राती सुति
    • प्रकाशित मितिः भदौ 9, 2075
    • 1015 पटक पढिएको
    • दिनेश्वर प्रसाद गुप्ता
  • सिरहामा समुन्द्री ह्वेल माछा, हजारौको भिड्

    दिनेश्वर प्रसाद गुप्तालहान । प्रदेश २ अन्तरगत सिरहाको तिलासी गाउंमा करिब १४ केजी तौल भएको सार्क माछा फेला परेको छ । आज शुक्रवार विहान शाखा नहरमा माछा मार्दा गाउंलेहरुले सो माछा फेला पारेको हो । ज्यूदो अवस्थामा सुरक्षित राखिएक
    • प्रकाशित मितिः भदौ 8, 2075
    • 839 पटक पढिएको
  • चुक्कुल नभएको सार्वजनिक शौचालय

    धरान/ नेपाल कै सुन्दर र सफा शहरको नाममा चर्चामा रहने धरान पछिल्लो समय प्रदेश १ को राजधानी बनाउने मागले पनि चर्चामा रहँदै आएको छ । धरानको धेरै विशेषताका कारण प्रदेशको स्मार्ट सिटिको रुपमा विकास गर्ने प्रतिबद्धता मुख्यमन्त्री म
    • प्रकाशित मितिः भदौ 5, 2075
    • 126 पटक पढिएको
    • कुशल लिम्बु
  • विराटनगरमा पाइपमार्फत् बायोग्यास

    विराटनगर/ बिहीबार विराटनगर–१४ का सुमनकुमार मण्डलको घरमा पुुग्दा उनको घरमा खुशी छाएको थियो । शीतल मौसममा आगन्तुुकलाई स्वागत गर्दै गर्दा भेटिएका उनी ग्यास पाइप जोड्ने प्राविधिकलाई सघाइरहेका थिए । ग्यासको पाइप उनीसँगै छिमेक
    • प्रकाशित मितिः श्रावण 18, 2075
    • 106 पटक पढिएको
    • मधेश स्पेशल
  • बाघझोडामा स्थानीयको पहलमा डुङ्गा सञ्चालन

    विराटचोक/ आन्तरिक पर्यटनलाई बढाउने अभिप्रायका साथ सुन्दरहरंैचाको ऐतिहासिक बाघझोडा पोखरीमा स्थानीयको पहलमा डुङ्गा सञ्चालनमा आएको छ । सुन्दरहरैचा – १० मा पर्ने बाघझोडा सिमसार संरक्षण क्षेत्रभित्र पर्ने पोखरीले लामो इतिहा
    • प्रकाशित मितिः श्रावण 14, 2075
    • 73 पटक पढिएको
    • केशु विरही
  • नगराईन नगरपालिकाको नामकरण विवाद, नाममा असहमति जनाउँदै कार्यालयमा तालाबन्दी

    जनकपुरधाम/ धनुषाको नगराईन नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। नगराईन नगरपालिकाको नाम परिवर्तन गरी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका बुवा महेन्द्र नारायण निधिको नाममा नामकरण गरिन लागिएको भन्दै तालाबन्दी गरि
    • प्रकाशित मितिः श्रावण 11, 2075
    • 43 पटक पढिएको
    • मधेश स्पेशल
  • गोलबजार नगरपालिकामा ब्यापक अनियमिता

    लहान/ सिरहाको गोलबजार नगरपालिकामा व्यापक अनियमिता भएको आशंकामा राजनीतिक दलका प्रतिनिधिहरुले बील भर्पाई सार्वजनिक गर्न माग गरेको छ । गोलबजार नगरपालिका मेयर देवनाथ साह र कार्यकारी अधिकृतलगायत जनप्रतिनिधिहरुले विकास निर्माण
    • प्रकाशित मितिः श्रावण 11, 2075
    • 58 पटक पढिएको
    • मधेश स्पेशल
  • बेलायतको आवासीय भिसानीतिले धरान लाहुरेबिनाको शहर हुँदै

    धरान/ भूपू लाहुरेहरूको सघन बसोबास भएको सुन्दर आवासीय शहर हो, धरान । २०४५ सालको भूकम्पले खण्डहर बनेको धरानलाई जीवन्त बनाउन, आधुनिकीकरण एवं विकासको गतिमा अघि बढाउन लाहुरेहरूको योगदान छ । तत्कालीन स्थानीय निकाय (धरान नगरपालिका)ले
    • प्रकाशित मितिः श्रावण 11, 2075
    • 41 पटक पढिएको
    • आर.के. किराती
  • हरित विराटनगर बनाउन फलदायी बिरुवा रोप्ने अभियान

    विराटनगर/ घर–घरमा फलफूलका बिरुवा रोपेर शहरलाई हरितनगर बनाउने र आर्थिक आय–आर्जन बढाउने अभियानले विराटनगरमा निकै चर्चा पाएको छ । निम्न आर्थिक आय भएका घरपरिवारका करेसाबारीमा फलफूलका बिरुवा रोपाउने अभियानले विराटनगरमा सार
    • प्रकाशित मितिः श्रावण 11, 2075
    • 73 पटक पढिएको
    • मधेश स्पेशल
  • चौतर्फी दबाबपछि प्रतिष्ठानका चिकित्सकद्वारा प्रांगणमै चेकजाँच

    धरान/ डा. गोविन्द केसीको समर्थनमा १ हप्ता अगाडिदेखि ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर चिकित्सकलाई चौतर्फी दबाब आएपछि उनीहरुले जिओपिडी अगाडिको खुल्ला प्रांगणमा बिरामीको
    • प्रकाशित मितिः श्रावण 10, 2075
    • 31 पटक पढिएको
    • मधेश स्पेशल
  • घुस्कीमा स्थानीय र सशस्त्रबीच घम्साघम्सी

    इटहरी/ भारतको सीमासँग जोडिएको सुनसरीको दक्षिणी क्षेत्र घुस्कीमा बुधबार सशस्त्र प्रहरी र स्थानीयको विवाद हुँदा प्रहरीले गोली चलाएको छ । सशस्त्रले १ जना गर्भवती महिलालाई निर्घात कुटेको भन्दै सशस्त्र प्रहरी नायब निरीक्षक दिलब
    • प्रकाशित मितिः श्रावण 10, 2075
    • 18 पटक पढिएको
    • मधेश स्पेशल
  • पहिलो पटक स्थानीय पूर्वाधार सेवा शुल्क

    बेलबारी/ बेलबारी नगरपालिकाले ३ पाङ्ग्रे सवारी साधन टेम्पो तथा ई–रिक्साका लागि पहिलो पटक स्थानीय पूर्वाधार सेवा शुल्क तोकेको छ । नगरपालिकाले दैनिक १० रुपैयाँ लिने निर्णय भएको जनाएको छ । रुटभन्दा बाहिर जानुपर्ने भए पुनः १० रु
    • प्रकाशित मितिः श्रावण 10, 2075
    • 11 पटक पढिएको
    • मधेश स्पेशल
Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६