राष्ट्रिय

    Showing 121-140 of 746 items.
  • पहिरोले अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

    चितवन/ नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीक
    • प्रकाशित मितिः असार 26, 2075
    • 195 पटक पढिएको
    • मधेश स्पेशल
  • ९० वर्ष पुरानो महाकाली पुल खतरामा, पानीको बहाव बढेपछि सवारी अवागमन ठप्प

    महेन्द्रनगर/ महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारी साधनको दुवैतर्फको आवागमन रोकिएको छ । नेपाल र भारतको पहाडी क्षेत्रमा वर्षा बढेसँगै महाकाली नदीमा पानी
    • प्रकाशित मितिः असार 26, 2075
    • 19 पटक पढिएको
    • मधेश स्पेशल
  • उत्पादन र निर्यातको अवस्था हेरेर तलब बढाउन उद्योगी–व्यवसायीको माग

    विराटनगर/ विराटनगरका उद्योगी–व्यवसायीले मजदुर तथा कामदारको तलब वृद्धिमा औद्योगिक उत्पादन र निर्यात वस्तुको अनुपातलाई आधार मान्न आग्रह गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सोमबार संयुक्त रूपमा आफ्नो धारणा सा
    • प्रकाशित मितिः असार 26, 2075
    • 122 पटक पढिएको
    • मधेश स्पेशल
  • मेसिनबाट धान खेती लागत आधाभन्दा कम

    बेलबारी/ बेलबारी–९ का किसान यतिबेला मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान अन्तर्गत किसानलाई मेसिन उपलब्ध गराइएको हो । थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने काम हुने भएपछि किसान
    • प्रकाशित मितिः असार 26, 2075
    • 998 पटक पढिएको
    • उत्तम पोख्रेल
  • पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध

    चितवन/ नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनद
    • प्रकाशित मितिः असार 26, 2075
    • 263 पटक पढिएको
    • मधेश स्पेशल
  • गाडी किन्ने रकमले एम्बुलेन्स

    गाउँपालिका प्रमुख मोटरसाइकलमामनोज पौडेलकपिलवस्तु / सामान्य पहिरन । कुनै तडकभडक छैन । पदमा पुगे पनि सर्वसाधारणजस्तै देखिन्छन् । सानाठूलालाई सरोवरी व्यवहार गर्छन् शुद्धोदन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ । जिल्लामा गाड
    • प्रकाशित मितिः असार 25, 2075
    • 230 पटक पढिएको
  • सुखीपुर नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    रोयाण्टर मण्डलसिरहा / स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्दै सुखीपुर नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएप
    • प्रकाशित मितिः असार 25, 2075
    • 103 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • सिरहाको नवराजपुर गाउँपालिकामा विकास निर्माणको अवस्था बारेमा अनुगमन

    रोयाण्टर मण्डलसिरहा / सिरहाको नवराजपुर गाउँपालिाकामा विकास निर्माणको अवस्था बारेमा अनुगमन सम्पन्न भएको छ । शनिवार गाउपालिकाको ५ वटै वडामा सञ्चालनमा रहेका योजनाको स्थलगत अनुगमन गरिएको हो । गाउँ पालिकाका अध्यक्ष विश्व मोहन य
    • प्रकाशित मितिः असार 24, 2075
    • 357 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    रोयाण्टर मण्डलसिरहा / हलो जोतने (धान रोपनका लागि हिलो गदै ) क्रममा सिरहाको बरियारपट्टी गाउँपालिकामा आफैले चलाउने ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा नगरपालिबरियारपट्टी गाउँपालिकाका २ जानकीनगरका उदय मण्ड
    • प्रकाशित मितिः असार 22, 2075
    • 364 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • धनगढीमाईमा कर सम्बन्धि निःशुल्क तालिम शुरु

    रोयाण्टर मण्डलसिरहा । धनगढीमाई नगरपालिकामा शुक्रबार कर सम्बन्धि तीन दिने निःशुल्क तालिम शुरु भएको छ । धनगढीमाई नगरपालिकाको सहयोग र मधेश मिडिया मिशन नेपाल लहानको आयोजनामा प्रकृतिक अस्पताल धनगढीको हलमा तालिम शुरु भएको हो। का
    • प्रकाशित मितिः असार 22, 2075
    • 140 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • अविरल बर्षाकाे पिरलाे : तराइमा बाढी , पहाडमा पहिराे

    इटहरी/ सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, ग
    • प्रकाशित मितिः असार 22, 2075
    • 178 पटक पढिएको
    • मधेश स्पेशल
  • महानगर अब फोहोरमुक्त

    विराटनगर/ विराटनगर महानगरपालिका अब फोहोरमुक्त हुने भएको छ । विराटनगर महानगरपालिकाले घरबाट निस्कने फोहोरसँगै बाटामा हिँड्ने सर्वसाधारणबाट निस्कने फोहोर व्यवस्थापनका लागि अभियान थालेको छ । महानगरले नगरका हरेक पसल अगाडि फोह
    • प्रकाशित मितिः असार 22, 2075
    • 197 पटक पढिएको
    • मधेश स्पेशल
  • इटहरीको बजेटमा झण्डै १४ करोड थप संशोधनसहित बजेट पारित

    इटहरी/ इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड ८९ लाख ४ हजार रुपैयाँको संशोधित बजेट पारित गरेको छ । उपमहानगरको तेस्रो नगरसभाबाट सो बजेट पारित भएको हो । यसअघि असार १० गते नगरले १ अर्ब ३७ करोड १० लाख ५८ हजार र
    • प्रकाशित मितिः असार 22, 2075
    • 104 पटक पढिएको
    • मधेश स्पेशल
  • सप्तकोशीमा खतराको संकेत, वर्षकै उच्च पानीको वहाव

    इटहरी/ बर्सेनी दुःखको नदी बन्ने गरेको सप्तकोशीमा पानीको वहाव वर्षकै उच्च भएको छ । बिहीबार दिउँसो नदीमा पानीको सहत बढेपछि गरिएको मापनमा १ लाख ५४ हजार ३ सय ९५ क्युसेक पानीको वहाव भएको ब्यारेज प्रशासनले जानकारी दिएको छ । सामान्यत
    • प्रकाशित मितिः असार 22, 2075
    • 311 पटक पढिएको
    • मधेश स्पेशल
  • गौरवका आयोजनालाई बजेट अभाव

    धरान/ दिगो महत्वका योजनाहरूलाई नगरको गौरवको आयोजनामा समेटेर धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको भए पनि गौरवका आयोजनालाई भने कम रकम छुट्याएको छ । आर्थिक वर्ष २०७५/०७६ को लागि धरानले १ अर्ब ८० करोडको बजेट सार
    • प्रकाशित मितिः असार 21, 2075
    • 95 पटक पढिएको
    • मधेश स्पेशल
  • अब नेपालमा पनि घण्टामा आधारित श्रमप्रणाली

    काठमाडौँ/ अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । न्यूनतम ज्याला निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको
    • प्रकाशित मितिः असार 21, 2075
    • 227 पटक पढिएको
    • मधेश स्पेशल
  • ६३ जना ज्येष्ठलाई सम्मान

    बेलबारी/ बेलबारी नगरपालिकाले ६३ जना ज्येष्ठहरूलाई सम्मान गरेको छ । ९३ वर्षभन्दा माथिका ज्येष्ठहरूलाई एक कार्यक्रमको आयोजना गरेर नगरले सम्मान गरेको हो । दोसल्ला, नगद १ हजार हर्लिक्स जुस तथा लौरो दिएर नगरले सम्मान गरेको हो । ज
    • प्रकाशित मितिः असार 21, 2075
    • 78 पटक पढिएको
    • मधेश स्पेशल
  • इनरुवालाई सफा र सुन्दर बनाउन पक्की सडक बनाइँदै

    इटहरी/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई साँच्चिकै मानव बस्नयोग्य सफा र सु्न्दर शहरमा रुपान्तरण गर्न इनरुवा नगरपालिकाले सडक सञ्जाल निर्माणसँगै त्यसलाई कालोपत्र गर्ने कार्यलाई जोड दिँदै आएको छ। निर्वाचित पदाधिकारी आउनुअ
    • प्रकाशित मितिः असार 21, 2075
    • 358 पटक पढिएको
    • मधेश स्पेशल
  • ढुवानी रोकिँदा डिजेल र पेट्रोल अभाव

    तेह्रथुम/ हिलाम्मे सडकका कारण ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव भएको छ । वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले दाबी गरेका छन् । ढुवानी
    • प्रकाशित मितिः असार 21, 2075
    • 112 पटक पढिएको
    • मधेश स्पेशल
  • अवैध चुरोट र गोरु नियन्त्रणमा

    मंगलबारे, इलाम/ नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले चुरोट बरामद गरेको ह
    • प्रकाशित मितिः असार 21, 2075
    • 90 पटक पढिएको
    • मधेश स्पेशल
Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६