राष्ट्रिय

    Showing 21-40 of 746 items.
  • सुखीपुरमा कर शिक्षा सम्बन्धीे अन्तरक्रिया सम्पन्न

    रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सुखीपुर व्यपार समितिको आयोजनामा आईतवार सिरहाको सुखीपुरमा एक दिने कर शिक्षा तथा त्यस सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कर शिक्षा कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय लहान
    • प्रकाशित मितिः मंसिर 16, 2075
    • 100 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • कवि सम्मेलन सम्पन्न

      काठमाडौँ, १५ मङ्सिर (रासस) ः नगरपालिका दिवसको अवसरमा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा आज बुढानिलकण्ठस्तरीय कवि सम्मेलन सम्पन्न भएको छ ।  कार्यक्रममा करीब पाँच दर्जन सर्जकले रचना वाचन गरेका थिए । बुढानिलकण्ठ नगरपा
    • प्रकाशित मितिः मंसिर 15, 2075
    • 18 पटक पढिएको
    • रासस
  • गोलबजार उद्योग व्यापार संघका चूनावी सरगर्मी

    राम भरोषी यादवसिरहा / गोलबजार व्यापार संघका अध्यक्षको प्रत्यासी उम्मेदवार अहिले गोलबजार उद्योग व्यापार संघका चूनावी सरगर्मी बढ्दै गएको छ । व्यापारीहरुले चुनाबी प्रचारको लागी स्पष्ट रुपमा बिभाजित भएकाका छन् भने उनीहरुले आ&
    • प्रकाशित मितिः मंसिर 15, 2075
    • 228 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • समृद्ध प्रदेशका लागि सकारात्मक भूमिका आवश्यक : मुख्यमन्त्री राउत

    धनुषा, १४ मङ्सिर (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश निर्माणका लागि सकारात्मक रुपमा आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ । प्रदेश नं २ को जनकपुरमा ‘रातोपाटी डटकम’
    • प्रकाशित मितिः मंसिर 14, 2075
    • 60 पटक पढिएको
  • रक्तदान कार्यक्रम सम्पन्न

    राम नारायण पंडित सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयोजनामा आज (शुक्रबार) भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । स
    • प्रकाशित मितिः मंसिर 14, 2075
    • 44 पटक पढिएको
  • घरघरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेपछि वृद्धवृद्धाहरु खुशी

    रोयाण्टर मण्डलसिरहा (सुखीपुर) / सिरहाको सुखीपुर नगरपालिकाका वडा सचिवहरु घर घरमै पुगी समाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ । जनतालाई गाउँ गाउँमा सिंहदरबार पुगेको अनुभूति दिलाउनका लागि वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण गर
    • प्रकाशित मितिः मंसिर 14, 2075
    • 183 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • शरीरमा मट्टितेल छर्किएर आत्म हत्या

    राजविराज / सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्याल
    • प्रकाशित मितिः मंसिर 13, 2075
    • 68 पटक पढिएको
  • फोहर विसर्जनले सुखीपुरको रामजानकी पोखरीमा महामारी फैलिने

    मधेश स्पेशल समाचारदातासिरहा / सिरहाको सुखीपुर बजार क्षेत्र भित्रको सबै फोहर पौराणिक पोखरीमा विसर्जन गर्नाले पोखरीको धार्मिक आस्थामा कमि आउनुको साथै महामारी फैलिने भन्दै स्थानीय चिन्तित भएका छन् । सुखीपुर नगरपालिका वडा नं. ८
    • प्रकाशित मितिः मंसिर 13, 2075
    • 120 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • लक्ष्मीपुर पतारीमा योग शिविर शुरु

    विकी गुप्तासिरहा । स्वास्थ्य जिवनको लागि ब्याम जरुरी भन्ने नाराको साथ पाँच दिने योग तथा ध्यान शिविरको आयोजना गरिएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ रामपुर प्रिपामा सयौं जनाको सहभागीमा योग तथा ध्यानसम्बन्धी जानका
    • प्रकाशित मितिः मंसिर 13, 2075
    • 79 पटक पढिएको
  • राज्य मन्त्री मण्डलको जन्मदिनमा बृक्षारोपण

    जनकपुर धाम / प्रदेश न २ का उद्योग, पर्यडन, बन तथा वातावरण राज्य मन्त्री माननिय सुरेशकुमार मण्डलले मंगलवार जन्मदिनको अवसरमा बृक्षारोपण गरेको छ । जनकपुर स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल संकट मोचन मन्दिर र मणीमण्डपमा बिशेष पु
    • प्रकाशित मितिः मंसिर 12, 2075
    • 86 पटक पढिएको
  • दाजुले बहिनीलाई भगाएर गरे प्रेम विवाह

    रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रेम विवाह गरेको सुन्दा जो कोहीलाई आश्चर्य लागन सक्छ । सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ पानबारीमा आफनै हजुर आमाको भाईको नातिनीलाई (  नाताले काकाको छोरी अर्थात बहिनी पर्ने ) लाई
    • प्रकाशित मितिः मंसिर 8, 2075
    • 19342 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • अधारभूत पत्रकारिता तालिम सम्पन्न

    मधेश स्पेशलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा आयोजित अधारभूत पत्रकारिता तालिम आज शुक्रवार सम्पन्न भएको छ । गाउँ गाउँ र टोल टोलको समाचार पत्रिकामा प्रकाशन होस उद्देश्यले मधेश स्पेशल साप्ताहिक र मिथिला अवाज साप्ताहिक पत्रिका
    • प्रकाशित मितिः मंसिर 7, 2075
    • 172 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • कमला किनारमा अनौठो भूत मेला

    सन्तोष कुुमारसिरहा / सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदिको किनारमा अनौठो तथा भव्य भुत मेला लागेको छ । आज शुक्ल पुुर्णिमाको दिन कमला नदिमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । यस अवसरमा सिरहा र धनुष
    • प्रकाशित मितिः मंसिर 7, 2075
    • 283 पटक पढिएको
  • दुर्घटनामा १ मृत्यू ४० जना घाईते

    विनय यादवसिरहा । कमला नदी पूलको पूर्वी किनारमा यात्रु बाहक बस र मिनी ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा १ मृत्यू भएको छ भने ४० जना घाईते भएका छन् ।बिहिवार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका २ स्थित
    • प्रकाशित मितिः मंसिर 7, 2075
    • 204 पटक पढिएको
  • सुखीपुरमा बिशाल कलश यात्रा

    रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा पुर्णिमा मेलाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । नगरपालिका वडा नम्बर ८ स्थित रहेको गागैन नदीमा रहेको हनुमान मन्दिरको प्राङगढबाट करिब ३ सयको संख्यामा बाजागाजास
    • प्रकाशित मितिः मंसिर 6, 2075
    • 152 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • वाणिज्य संघको सल्लाकारमा मण्डल मनोनयन

    रोयाण्टर मण्डललहान / जिल्ला उधोग वाणिज्य संघ  सिरहा लहानले धनगढीमाई नगरपालिका स्थित धनगढी बजारमा गायत्री टेन्ट एण्ड एग्रो पसलका संचालक शिव नाथ मण्डललाई सल्लाहकारमा मनोनयन गरेको छ । संघ कार्यसमितिको कातिक २० गते विहीबारको ब
    • प्रकाशित मितिः मंसिर 6, 2075
    • 119 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • बसको ठक्कर बाट एकल महिलाको मृत्यु

    फिरोज शेख लहान / सिरहाको लहानमा बसको ठक्कर बाट एकल महिलाको मृत्यु भएको छ। लहान नगरपालिका ३ हस्पिटल चोकमा ना.४ ख. ४७१३ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री लहान नगरपालिका ८ बस्ने स्वर्गीय विशेश्वर महतोको कान्छी श्रीमती ४० वर्षीय
    • प्रकाशित मितिः मंसिर 2, 2075
    • 104 पटक पढिएको
  • सुखीपुरमा ७ दिने अधारभूत पत्रकारिता तालिम शुरु

    सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ सुखीपुरमा ७ दिने अधारभूत पत्रकारिता तालिम आईतवारबाट शुरु भएको छ । लेखन सीप, सिर्जनशील तथा सोच्ने र बिश्लेषण गर्ने क्षमताको विकाससँगै समुदायमा सूचना पहँुच बढाउन, समुदायभि
    • प्रकाशित मितिः मंसिर 2, 2075
    • 142 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति

    मधेश स्पेशल समाचारदातासिरहा / विद्युत चुहिएर सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी पसलमा आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति भएको छ ।आगलागी हुँदा पसलमा रहेको कस्मेटी समानको साथै नगद रुपैयाँ पूर्ण
    • प्रकाशित मितिः कार्तिक 30, 2075
    • 81 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न

    रोयाण्टर मण्डल  सुखीपुर (सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठका अवसरमा मिथिलाञ्जलका जलासयहरुमा सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बुधवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएक
    • प्रकाशित मितिः कार्तिक 28, 2075
    • 121 पटक पढिएको
    • रोयाण्टर मण्डल
Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६