मुख्य समाचार

    Showing 61-80 of 105 items.
  • भाई बहिनी प्रेम प्रतिक रक्षा बन्धन पर्व मनाउदै, सुखीपुरका मिठाई पसलहरुमा घुइँचो

    रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / भाई बहिनी प्रेम प्रतिक रक्षा बन्धन पर्वले आज (आईतवार) बिहानी देखि मिथिलाभरका राखी (रक्षाबन्धन नामक धागा ) पसल र मिठाई पसलमा ग्राहकहरुको घुइँचो लागेको छ । रातीभर विभिन्न प्रकारको रंगीचन्गी मिठाई ब
    • प्रकाशित मितिः भदौ 10, 2075
    • 288 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • हत्यारालाई कर्वाहीको मांग गर्दै चक्काजाम

    मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / सिरहामा दुई सप्ता पहिले अपहरण हत्या गर्ने अपराधिलाई कर्वाहीको मांग गर्दै १ घण्टा पूर्व पश्चिम लोक मार्ग पुरानो चोहर्वामा चक्काजाम गरेका छन् ।गोलबजार नगरपालिका १० बस्ने अपहरित ५५ वर्षिय
    • प्रकाशित मितिः भदौ 9, 2075
    • 292 पटक पढिएको
  • रक्सीले मातेका छोराले सिरहामा गरे बुबाको हत्या

    शम्भु यादव सिरहा / सिरहाको लहान नगरपालिका– १८ मा एक जनाले रक्सीले मातेर आफ्नै बुबाको हत्या गरेका छन् । शुक्रबार लहानको हाटबजारबाट रक्सी खाएर घर पुगेका २५ वर्षीय संजय सदाले आफ्नो बुबा ४५ वर्षीय उमेश सदायलार्इ कुटपिट गेरी हत्य
    • प्रकाशित मितिः भदौ 9, 2075
    • 228 पटक पढिएको
  • सिरहामा अपहरित महिलाको हत्या

    मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / सिरहामा दुई सप्ता पहिले अपहरणमा परेका महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका १० बस्ने अपहरित ५५ वर्षिय कारी देवी यादवको नहरा गाउँपालिका १ मा लाश बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहा
    • प्रकाशित मितिः भदौ 9, 2075
    • 787 पटक पढिएको
    • मधेश स्पेशल समाचारदाता
  • महिलालाई मुखमा कपडा कोचेर जबर्जस्ती करणी गरी मरनासन कुटपिट

    दिनेश्वर प्रसाद गुप्ता लहान /  सिरहाको लक्ष्मीपुर पतारी ५ मा एक ३६ बर्षीया महिलाको बलात्कार गरेको छ । भदौ ७ गते राती १२ बजेतीर लक्ष्मीपुर पतारी ५ खरुकियाही बस्ने बर्ष ३५ को सुरेश यादवले जबर्जस्ती करणी गरेको हो । मध्य राती सुति
    • प्रकाशित मितिः भदौ 9, 2075
    • 1036 पटक पढिएको
    • दिनेश्वर प्रसाद गुप्ता
  • सुखीपुरबाट थप एउटा पत्रिका प्रकाशित हुने

    सुखीपुर समाचारदातासिरहा/ सिरहामा छापा माध्यमबाट समाचार सम्प्रेषणका लागि थप एउटा पत्रिका प्रकाशित हुने भएको छ । सिरहाको सुखीपुर नगरपालिका ८ बाट मिथिला अवाज साप्ताहिक पत्रिका आईतवार बाट प्रकाशनमा ल्याइने जानकारी दिइएको हो ।
    • प्रकाशित मितिः भदौ 8, 2075
    • 625 पटक पढिएको
    • मधेश स्पेशल
  • सिरहामा समुन्द्री ह्वेल माछा, हजारौको भिड्

    दिनेश्वर प्रसाद गुप्तालहान । प्रदेश २ अन्तरगत सिरहाको तिलासी गाउंमा करिब १४ केजी तौल भएको सार्क माछा फेला परेको छ । आज शुक्रवार विहान शाखा नहरमा माछा मार्दा गाउंलेहरुले सो माछा फेला पारेको हो । ज्यूदो अवस्थामा सुरक्षित राखिएक
    • प्रकाशित मितिः भदौ 8, 2075
    • 877 पटक पढिएको
  • दैलेखका राउटेले पहिलोपटक समयमै भत्ता पाए

    दैलेख/ राउटेले पहिलो पटक समयमै भत्ता पाएका छन् । गत साता गुराँस गाउँपालिकाले राउटेलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । गुराँस गाउँपालिका–८ ग
    • प्रकाशित मितिः भदौ 6, 2075
    • 97 पटक पढिएको
    • मधेश स्पेशल
  • चुक्कुल नभएको सार्वजनिक शौचालय

    धरान/ नेपाल कै सुन्दर र सफा शहरको नाममा चर्चामा रहने धरान पछिल्लो समय प्रदेश १ को राजधानी बनाउने मागले पनि चर्चामा रहँदै आएको छ । धरानको धेरै विशेषताका कारण प्रदेशको स्मार्ट सिटिको रुपमा विकास गर्ने प्रतिबद्धता मुख्यमन्त्री म
    • प्रकाशित मितिः भदौ 5, 2075
    • 150 पटक पढिएको
    • कुशल लिम्बु
  • देशभर तरकारी र फलफूल नबेच्ने महास‌ंघको घोषणा

    काठमाडौं/ नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले मंगलबारदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा सोमबार बिहान सरका
    • प्रकाशित मितिः भदौ 5, 2075
    • 201 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रदेस नम्वर १ को नामांकरण कोशी र सगरमाथा बनाइए युद्ध हुने चेतावनी

    इटहरी/ संघिय लोकतान्त्रीक राष्ट्यि मञ्चका अध्यक्ष कुमार लिगंदेनले प्रदेस नम्वर २ को नामकरण नगरि प्रदेस नम्वर १ को गरिए युद्ध हुने चेतावनी दिएका छन । लिम्वुवान मार्चपासका क्रममा सुनसरीको इटहरीमा आयोजित कोणसभालाई सम्वोधन गर्
    • प्रकाशित मितिः भदौ 5, 2075
    • 178 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुर नगरका सात उत्कृर्षित विद्यार्थीलाई सम्मान

    रोयाण्टर मण्डलसिरहा, २० साउन / राम लखन मेमोरियल ट्रष्ट सुखीपुरले एसईई परिक्षा २०७४ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।सुखीपुर नगरका सबभन्दा बढी जी.पी.ए ल्याएका एकै स्कुलका सात विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार
    • प्रकाशित मितिः श्रावण 20, 2075
    • 706 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • मिथिलायें आर्ट ग्यालेरीमा मिथिला चित्रकाला प्रदर्शन

      काठमाडौ साउन १९ । मिथिला कला सँस्कृतिलाई प्रचार प्रसार गर्नका लागि आजदेखि मिथिलायें आर्ट ग्यालेरीमा मिथिला चित्रकाला प्रदर्शन गरिएको छ । नेपाल तथा भारतका १८ जना कालाकारको चित्रकाला प्रदर्शनमा राखिएको छ । यो च
    • प्रकाशित मितिः श्रावण 20, 2075
    • 81 पटक पढिएको
  • दयाराम ट्रेडर्सको शोरुम नेताचोकमा

    इटहरी/ मोरङको विराटचोकमा रहेको दयाराम अटो ट्रेडर्सले आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बीच ट्रेडर्सको दोस्रो शाखा दीप अटो सेन्टर ग्रामथान गाउँपालिकाको नेताचोकमा सञ्चालनमा आएको हो । सो शाखाको उद
    • प्रकाशित मितिः श्रावण 18, 2075
    • 46 पटक पढिएको
    • मधेश स्पेशल
  • टिभीएसको ८१ औं शोरुम विराटचोकमा

    इटहरी/ जगदम्बा अटोमोबाइल्सले टिभिएस कम्पनीको ८१ औं शोरुम मोरङको सुन्दरहरैंचामा सञ्चालनमा ल्याएको छ । टिभिएसको ८१ औं डिलरको रूपमा सुन्दरहरैंचाको विराटचोकमा मनकामना अटोमोबाइल सञ्चालनमा आएको हो । सुन्दरहरैंचाका नगरप्रमुख श
    • प्रकाशित मितिः श्रावण 18, 2075
    • 33 पटक पढिएको
    • मधेश स्पेशल
  • सप्तकोशीको जेटबोट भन्दा तालतलैयाको मोटरबोट १५ गुणा सस्तो

    इटहरी/ प्रदेश १ को सप्तकोशी नदीमा व्यावसायिक रूपमा सञ्चालित जेटबोट हाल बाढीको कारण बन्द छ । तर, इटहरीको तालतलैयामा भने जेटबोटको तिर्खा मेट्न मोटरबोट सञ्चालनमा आएको छ । प्रदेश १ को केन्द्रीय सहर इटहरीमा रहेको तालतलैयाको मोटरबो
    • प्रकाशित मितिः श्रावण 18, 2075
    • 94 पटक पढिएको
    • विराट अनुपम
  • विराटनगरमा पाइपमार्फत् बायोग्यास

    विराटनगर/ बिहीबार विराटनगर–१४ का सुमनकुमार मण्डलको घरमा पुुग्दा उनको घरमा खुशी छाएको थियो । शीतल मौसममा आगन्तुुकलाई स्वागत गर्दै गर्दा भेटिएका उनी ग्यास पाइप जोड्ने प्राविधिकलाई सघाइरहेका थिए । ग्यासको पाइप उनीसँगै छिमेक
    • प्रकाशित मितिः श्रावण 18, 2075
    • 154 पटक पढिएको
    • मधेश स्पेशल
  • एउटा किड्नीले काम गर्छन् सुनसरीका सिडिओ

    इटहरी/ रक्तदानलाई पनि मान्छेहरू ‘जीवनदान’ भन्छन् । रगत त दिए पनि पुनः बन्छ र दान गरिरहन मिल्छ । तर, किड्नी नै दान दिन भने बडो जोखिम छ । दुइटा किड्नीमा एउटा दान दिँदा दिएको किड्नी ट्रान्सप्लान्टका क्रममा फेल भयो भने एउटा किड्न
    • प्रकाशित मितिः श्रावण 18, 2075
    • 180 पटक पढिएको
    • विराट अनुपम
  • औषधी बिक्रीमा मनपरी

    विराटनगर/ अवैध रूपमा भारतबाट औषधी भित्र्याएर नक्कली मूल्य टाँसी विराटनगरका औषधी पसललेले बिक्री गरेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको खुलेको छ । अवैध औषधीमा मूल्य तथा उपभोग्य मितिसहितको लेबल टाँसिरहेको अवस्थामा सु
    • प्रकाशित मितिः श्रावण 15, 2075
    • 111 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रदेशकै नमुना हिरासत धरानमा

    धरान/ धरानमा प्रदेश नं १ कै सुविधा सम्पन्न हिरासत भवन बन्ने भएको छ सो भवनको सोमबार शिलान्यास भएको छ । इलाका प्रहरी कार्यालय धरानको हाताभित्र बनाउन लागिएको भवनको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शिल
    • प्रकाशित मितिः श्रावण 15, 2075
    • 56 पटक पढिएको
    • मधेश स्पेशल
Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६