खेल

    Showing 1-20 of 38 items.
  • सुखीपुर ८ लाई हराउदै सुखीपुर ३ विजयी

    रोयाण्टर मण्डलसिरहा, ४ बैशाख / सुखीपुर नगरस्तरीय कप क्रिकेट प्रतियोगिताको फाईनल खेलमा सुखीपुर वडा नम्बर ३ विजयी भएको छ । सोमबार श्री जनता माध्यमिक विद्यालय सुखीपुरको खेल मैदानमा वडा नम्बर ८ लाई ४ बल बाँकी रहँदा ६ विकेटले पराजि�

    • प्रकाशित मितिः बैशाख ४, २०७५
    • 666 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • धनगढी लेकाठमाडौंलाई हराएर डीपीएल–२ को फाइनलमा

    काठमाडौं/ टिम चौराह धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो ।१२�

    • प्रकाशित मितिः चैत्र २७, २०७४
    • 30 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रथम सुखीपुर नगर महोत्सवमा चर्चित कलाकारहरु आउने

    रोयाण्टर मण्डल सुखीपुर (सिरहा), २३ चैत / सिरहाको सुखीपुर नगरपालिका ८ सुखीपुर बजारमा यही चैत २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रथम सुखीपुर नगर महोत्सवमा चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवमा नेपाली मैथिली क्षेत्रमा ख्या

    • प्रकाशित मितिः चैत्र २३, २०७४
    • 205 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • लहानमा ‘वडाध्यक्ष कप’ क्रिकेट प्रतियोगिता

    चैत्र १९, २०७४ / लहान: सिरहाको लहानमा ‘वडाध्यक्ष कप’ क्रिकेट प्रतियोगता लहान ८ का वडा अध्यक्ष विजयकुमार महतोले स्थापना गरेको छ । वडा अध्यक्ष महतोले आईतवार पत्रकार सम्मेलन गर्दै लहान नगरपालिकाभित्र रहेका २४ वटै वडालाई समावे�

    • प्रकाशित मितिः चैत्र १९, २०७४
    • 66 पटक पढिएको
    • मधेश स्पेशल
  • शनिबारदेखि सुरु हुँदै विराट गोल्डकप

    चैत्र १६, २०७४ / विराटनगर: विराट गोल्डकप शनिबारदेखि सुरु हुने भएको छ । गोल्डकपको उद्घाटन खेल आयोजक मोरङ ११ र थिम्पु क्लब भुटानबीच हुने भएको छ । गोल्डकपको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने आयोजक समितिले जन�

    • प्रकाशित मितिः चैत्र १६, २०७४
    • 55 पटक पढिएको
    • मधेश स्पेशल
  • कटारी गोल्डकपमा सहारालाई ० का विरुद्ध २ गोल गर्दै झापा ११ फाईनलमा

    चैत्र १४, २०७४ / कटारी: उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा रमपम झापा ११ फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमी फाईनलमा सहारा क्लब पोखरालाई ० का विरुद्ध २ गोल गर्दै झापा फाईनलमा प्रवेश गरेको हो । खेलको ६ औं मि�

    • प्रकाशित मितिः चैत्र १४, २०७४
    • 101 पटक पढिएको
    • ऋषि राई
  • सरस्वतीलाई हराउँदै झापा ११ सेमी फाईनलमा

    चैत्र १२, २०७४ / उदयपुर: सरस्वती क्लब काठमाडौंलाई ० का विरुद्ध २ गोल गर्दै रमपम झापा ११ उदयपुरको कटारीमा चारी चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । सोमबार गोल्डकपको तेस्रो दिन झापालाई जिताउन १३ औं मिनेटमा अजय र�

    • प्रकाशित मितिः चैत्र १२, २०७४
    • 69 पटक पढिएको
    • मधेश स्पेशल
  • आयोजकलाई हराउँदै सहारा क्लब पोखरा क्वाटरफाईनल प्रवेश

    चैत्र १०, २०७४ / कटारी: उदयपुरको कटारीमा आजदेखि सुरु चौथो कटारी मेयर गोल्डकपमा आयोजक कटारी ११ लाई ० विरुद्ध २ गोल गर्दै सहारा क्लब पोखरा क्वाटरफाईनलमा प्रवेश गरेको छ । सहाराका लागि पहिलो हाफको ९ औं मिनेट र दोस्रो हाफको ३८ औं मिनेट

    • प्रकाशित मितिः चैत्र १०, २०७४
    • 63 पटक पढिएको
    • मधेश स्पेशल
  • चौथो कटारी गोल्डकपको तयारी पुरा , शनिबार आयोजक र सहारा क्लब पोखराबीच प्रतिष्पर्धा हुँदै

    चैत्र १०, २०७४ / कटारी: शनिबारदेखि उदयपुरको कटारीमा चौथो कटारी मेयर गोल्डकप कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार उदघाटन खेलमा आयोजक कटारी ११ र सहारा क्लब पोखराबीच प्रतिष्पर्धा ह�

    • प्रकाशित मितिः चैत्र १०, २०७४
    • 53 पटक पढिएको
    • ऋषि राई
  • प्रथम मेयर कप राष्ट्रिय भलिबलको उपाधी प्रदेश ४ लाई

    चैत्र ४, २०७४ / इटहरी: सुनसरीको इटहरी रङ्गशालामा सम्पन्न प्रथम मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी प्रदेश ४ ले उचालेको छ। प्रदेश नम्बर ४ले उपाधीसँगै २ लाख नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ। उपाधी बिजेता प्रदे

    • प्रकाशित मितिः चैत्र ४, २०७४
    • 60 पटक पढिएको
    • मधेश स्पेशल
  • भरौल गोल्डकपको उपाधीका लागि इलाम र राजा क्लव भिड्ने

    चैत्र २, २०७४ / ईटहरी: सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित भरौलमा जारी तेश्रो भरौल गोल्डकपको उपाधीका लागि रेडहर्ष फुटबल क्लव इलाम र इटहरीको राष्ट्रिय जागृती क्लव भिड्ने भएका छन। न्यु स्टार क्लबले सञ्चालन गरेको जारी प्रतियोग�

    • प्रकाशित मितिः चैत्र २, २०७४
    • 87 पटक पढिएको
    • मधेश स्पेशल
  • ६ विकेटले नेपाल विजयी

    चैत्र १, २०७४ / इटहरी: एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गत प्लेअफ खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । २३ ओभर खेल्दै ४ विकेटको क्षतिमा ११५ रन बनाउर्दै नेपालले पपुवा न्युगिनीलार्इ ६ विकेटले पराजित गरेको हो । नेपालका लागि बलिङ�

    • प्रकाशित मितिः चैत्र १, २०७४
    • 105 पटक पढिएको
    • मधेश स्पेशल
  • नेइमारबिनाको पिएसजी रियल मड्रिडसँग स्तब्ध

    फाल्गुन २३, २०७४ / एजेन्सी: पिएसजीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटर्फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति पेरिसमा भएको खेलमा पेरिस सेन्ट–जर्मेन पिएसजीलाई उसकै घरेलु मै�

    • प्रकाशित मितिः फाल्गुन २३, २०७४
    • 93 पटक पढिएको
    • मधेश स्पेशल
  • नेपालद्धारा युएई पराजित

    फाल्गुन १६, २०७४ / ईटहरी: विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङ गरेको युएईले नेपाललाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो । १ सय ७२ रनको लक्ष्य सहित जवाफी ब्य�

    • प्रकाशित मितिः फाल्गुन १६, २०७४
    • 102 पटक पढिएको
    • मधेश स्पेशल
  • एक्सपट कलेजस्तरीय क्रिकेट लिग हुने

    फागुन १०, २०७४ / धरान: नेपालय इन्टरनेशनल काठमाण्डौले यही फागन १३ देखि कलेज स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ। एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता नाम दिईएको सो प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुने �

    • प्रकाशित मितिः फाल्गुन १०, २०७४
    • 79 पटक पढिएको
    • मधेश स्पेशल
  • आयोजक धरान एफसीलाई हराउदै दुर्गापुर स्टिल, कोलकाता सेमिफाइनलमा

    माघ २२, २०७४ / धरान: २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज धरानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा आयोजक धरान एफसीलाई दुर्गापुर स्टिल, कोलकाताले सडेन डेथमा हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । धरानले �

    • प्रकाशित मितिः माघ २२, २०७४
    • 130 पटक पढिएको
    • मधेश स्पेशल
  • कोरियामा विकसित ‘खेलकूद कूटनीति’

    माघ २२, २०७४/ गएको बुधबार दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा फहराएपछि त्यहाँ उपस्थित उत्तर र दक्षिण कोरियाका नागरिकका आँखा रसाए । हुनतः त्यो झण्डा फहराएसँगै यी दुई देशको आन्तरिक दुश्मनी मेटिएको होइन, तर पनि यतिखेर यी दुई देश �

    • प्रकाशित मितिः माघ २२, २०७४
    • 78 पटक पढिएको
    • एकराज पाठक
  • यसरी सुरु भयो २० औं बुढासुब्बा रेडबुल गोल्डकप, संकटा सेमीफाइनलमा (गोल गरेको भिडियो / फोटो फिचरसहित)

    माघ २१, २०७४ / धरानः मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै संकटा क्लब धरानमा शनिबारदेखि शुरु भएको २० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । धरान १६ स्थित प्रादेशिक रंगशालामा शनिबार भएको उद्घाटन ख�

    • प्रकाशित मितिः माघ २१, २०७४
    • 123 पटक पढिएको
    • मधेश स्पेशल
  • मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड स्तरीय वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता

    माघ १७, २०७४ / बिराटचौक: मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड स्तरीय वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन हुँदै खेल सुरुभएको छ । सुन्दरहरैचा १नम्बर वार्डको आयोजनामा हरैचा बजारको मैदानमा मंगलबार सहिद दिवसको अवस�

    • प्रकाशित मितिः माघ १७, २०७४
    • 94 पटक पढिएको
    • मधेश स्पेशल
  • मनाङलाई हराउँदै उपाधिमा थ्रीस्टारको कब्जा

    माघ १३, २०७४ / ईटहरी: नेपालकै सर्बा्धिक पुरुस्कार राशि भएको प्रथम मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाईनल खेलमा बलियो प्रतिष्पर्धी मनाङ मस्र्याङ्दी क्लवलाई हराउँदै थ्रीस्टार क्लब विजेता बनेको छ । ईटहरी रंगश

    • प्रकाशित मितिः माघ १३, २०७४
    • 78 पटक पढिएको
    • मधेश स्पेशल

Copyright © 2017 - Madheshspecial.com All rights reserved