ब्यानर न्यूज

    Showing 101-120 of 579 items.
  • कम्पोष्ट मलको प्रयोगमा कम चासो

    विराटनगर/ कम्पोष्ट र बर्मी मल प्रयोगमा किसानलाई आकर्षित गर्ने सरकारी चासो नपुग्दा वर्षेनी ५० लाख रुपैयाँ बराबरको मल नासिएर (पचेर) सकिने गरेको छ । विराटनगर–१४ स्थित श्रीकृष्ण गौ सदनमा दैनिक २ सय ५० गाईको गोबरबाट उत्पादन हुँदै
    • प्रकाशित मितिः श्रावण 8, 2075
    • 46 पटक पढिएको
    • मधेश स्पेशल
  • बीपीबाट कागजात लिएर फर्कियो छानबिन समिति

    धरान/ भवन निर्माण, उपकरण खरिदलगायतका विषयमा भएको आर्थिक अनियमितता छानबिन गर्न धरान आएको उच्चस्तरीय छानबिन समितिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न विषयको कागजात लिएर राजधानी गएको छ । समितिले यो पहिलो चरण
    • प्रकाशित मितिः श्रावण 8, 2075
    • 47 पटक पढिएको
    • मधेश स्पेशल
  • चन्द्रनगर गाउँपालिका अध्यक्षको सर्मथनमा किसानको जुलुस

    सर्लाही/ सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भइरहेको विकासको कार्यलाई विपक्षीहरुले रोक्न खोजेपछि गाउँपालिकाको पक्ष (सर्मथन)मा शनिवार हजारौं किसानले प्रदर्शन गरेका छन् । गाउँपालिकामा रहेको ऐलानी जग्गा गाउँपालिका अध्यक्ष महे
    • प्रकाशित मितिः श्रावण 7, 2075
    • 120 पटक पढिएको
    • मधेश स्पेशल
  • धरानका मेयरको निधन

    धरान/ राजधानीको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको केही दिनअघि आइसियु कक्षको तस्बिर फेसबुकमा सार्वजनिक भयो । स्वास्थ्यलाभको कामना गर्दै पोष्ट गरिएको भए पनि धरानवासीलाई भने मेयर
    • प्रकाशित मितिः श्रावण 2, 2075
    • 28 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुर नगरमा लगाएको अधिकाशं सोलार वति गुण स्तरहिन, सम्बन्धित निकाय मौन, तीन महिना देखि सोलार वत्ति अलपत्र

    रोयाण्टर मण्डलसिरहा / सुखीपुर नगरपालिकाका बजार क्षेत्रमा गाडिएका सोलार पोल बिग्रिएर अलपत्र परेका छन् । सम्बद्ध निकायको बेवास्ताका कारण झन्डै ३ महिनादेखि ती सोलार अलपत्र परेका हुन् । सडकबत्ती जडानपछि केही दिन उज्यालोमा बसेक
    • प्रकाशित मितिः श्रावण 1, 2075
    • 549 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • नेपाली काङ्ग्रेसको आन्तरिक ‘किचलो र गुट’को राजनीति फेरि तीब्र

    काठमाडौं / हेटौंडामा जिल्ला सभापतिहरुको भेलापछि केही मत्थर भएको नेपाली काङ्ग्रेसको आन्तरिक ‘किचलो र गुट’को राजनीति फेरि तीब्र बनेको छ । यसैक्रममा सोमबार संस्थापन इतर मानिने रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका केन्द्री
    • प्रकाशित मितिः असार 32, 2075
    • 126 पटक पढिएको
  • फ्रान्स दोस्रो पटक विश्व च्याम्पियनबन्न सफल

    काठमाडौँ/ विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै
    • प्रकाशित मितिः असार 31, 2075
    • 192 पटक पढिएको
    • मधेश स्पेशल
  • शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याज अनुदानमा ऋण

    नेपाल राष्ट्र बैङ्कले बुधवार जारी गरेको मौद्रिक नीतिले शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याज अनुदानमा ऋण लिन पाउने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याइएको सरकारको नीति तथा कार्यक्रम र बजेटसमेतले उठान गरे
    • प्रकाशित मितिः असार 30, 2075
    • 293 पटक पढिएको
  • कैद र जरिवानाबापतको १५ करोड ४७ लाख असुल हुन बाँकी

    विराटनगर/ अदालतबाट फछ्र्योट मुद्दाबापत बुझाउनुपर्ने जरिवानाको रकम फछ्र्योटमा समस्या देखिएको छ । जिल्ला अदालत मोरङबाट फछ्र्योट मुद्दामार्फत् उठ्नुपर्ने ठूलो रकम अझैसम्म फछ्र्योट हुन नसकेको देखिएको हो । जिल्ला अदालत मोरङब
    • प्रकाशित मितिः असार 28, 2075
    • 53 पटक पढिएको
    • नवराज कट्टेल
  • सप्तरीमा ५६ करोडको आँपको कारोबार

    राजविराज/ सप्तरीमा यस वर्ष ५६ करोडको आँपको कारोबार भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा कुल २८ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । प्रतिकेजी सरदर २० रुपैयाँका दरले करिब ५६ करोडको आँपको कारोबार भएक
    • प्रकाशित मितिः असार 27, 2075
    • 358 पटक पढिएको
    • दिनेश शर्मा
  • २४ परिवारको त्रिपालमुनि बास

    बेलबारी/ रतुवामाई नगरपालिका ३ महादेवा पिडारी चोक नजिकै रहेको प्रति टोलका २४ घर परिवार भोक न निद्राको अवस्थामा पुगेका छन । बाढीका कारण उनीहरू विस्थापित भएका हुन् । केही दिन अघि आएको बाढीका कारण रतुवा खोलाले धार परिवर्तन गरेपछि
    • प्रकाशित मितिः असार 27, 2075
    • 506 पटक पढिएको
    • उत्तम पोख्रेल
  • एक दर्जनौं स्थानमा जोखिममा बीपी राजमार्ग

    काठमाडौं/ राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको रुपमा रहेको बीपी राजमार्ग पनि जोखिममा परेको छ । स्थानीय तहमा बिनामापदण्ड सडक निर्माण गर्दा बिपी राजमार्ग जोखिमा परेको हो । वर्षाको समयमा अनियन्त्रित रुपमा निर्माण भएको
    • प्रकाशित मितिः असार 27, 2075
    • 894 पटक पढिएको
    • मधेश स्पेशल
  • गाडी किन्ने रकमले एम्बुलेन्स

    गाउँपालिका प्रमुख मोटरसाइकलमामनोज पौडेलकपिलवस्तु / सामान्य पहिरन । कुनै तडकभडक छैन । पदमा पुगे पनि सर्वसाधारणजस्तै देखिन्छन् । सानाठूलालाई सरोवरी व्यवहार गर्छन् शुद्धोदन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ । जिल्लामा गाड
    • प्रकाशित मितिः असार 25, 2075
    • 230 पटक पढिएको
  • सुखीपुर नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    रोयाण्टर मण्डलसिरहा / स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्दै सुखीपुर नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएप
    • प्रकाशित मितिः असार 25, 2075
    • 104 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • सिरहाको नवराजपुर गाउँपालिकामा विकास निर्माणको अवस्था बारेमा अनुगमन

    रोयाण्टर मण्डलसिरहा / सिरहाको नवराजपुर गाउँपालिाकामा विकास निर्माणको अवस्था बारेमा अनुगमन सम्पन्न भएको छ । शनिवार गाउपालिकाको ५ वटै वडामा सञ्चालनमा रहेका योजनाको स्थलगत अनुगमन गरिएको हो । गाउँ पालिकाका अध्यक्ष विश्व मोहन य
    • प्रकाशित मितिः असार 24, 2075
    • 357 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    रोयाण्टर मण्डलसिरहा / हलो जोतने (धान रोपनका लागि हिलो गदै ) क्रममा सिरहाको बरियारपट्टी गाउँपालिकामा आफैले चलाउने ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा नगरपालिबरियारपट्टी गाउँपालिकाका २ जानकीनगरका उदय मण्ड
    • प्रकाशित मितिः असार 22, 2075
    • 364 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • धनगढीमाईमा कर सम्बन्धि निःशुल्क तालिम शुरु

    रोयाण्टर मण्डलसिरहा । धनगढीमाई नगरपालिकामा शुक्रबार कर सम्बन्धि तीन दिने निःशुल्क तालिम शुरु भएको छ । धनगढीमाई नगरपालिकाको सहयोग र मधेश मिडिया मिशन नेपाल लहानको आयोजनामा प्रकृतिक अस्पताल धनगढीको हलमा तालिम शुरु भएको हो। का
    • प्रकाशित मितिः असार 22, 2075
    • 140 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • बिश्वकप क्वाटर फाइनल : यस्ता छन अाज भिडने टिमहरू

    इटहरी/ रसियामा जारी बिश्वकप अन्तरगत शुकबारबाट प्रि क्वाटर फाइनल खेल सुरू हुने भएकाे छ । नेपाली समय अनुसार साझ ७ ः४५ र राती ११ः४५मा खेल सुरू हुने भएकाे हाे । प्रि क्वाटर फाइनलकालागि ८ वटा टिम बिच प्रतिस्पर्धा हुने भएकाे छ । मंगलब
    • प्रकाशित मितिः असार 22, 2075
    • 98 पटक पढिएको
    • मधेश स्पेशल
  • सप्तकोशीमा खतराको संकेत, वर्षकै उच्च पानीको वहाव

    इटहरी/ बर्सेनी दुःखको नदी बन्ने गरेको सप्तकोशीमा पानीको वहाव वर्षकै उच्च भएको छ । बिहीबार दिउँसो नदीमा पानीको सहत बढेपछि गरिएको मापनमा १ लाख ५४ हजार ३ सय ९५ क्युसेक पानीको वहाव भएको ब्यारेज प्रशासनले जानकारी दिएको छ । सामान्यत
    • प्रकाशित मितिः असार 22, 2075
    • 311 पटक पढिएको
    • मधेश स्पेशल
  • गौरवका आयोजनालाई बजेट अभाव

    धरान/ दिगो महत्वका योजनाहरूलाई नगरको गौरवको आयोजनामा समेटेर धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको भए पनि गौरवका आयोजनालाई भने कम रकम छुट्याएको छ । आर्थिक वर्ष २०७५/०७६ को लागि धरानले १ अर्ब ८० करोडको बजेट सार
    • प्रकाशित मितिः असार 21, 2075
    • 95 पटक पढिएको
    • मधेश स्पेशल
Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६