तथ्यांकमा काेराेना भाइरस - COVID - 19

ब्यानर न्यूज

    Showing 41-60 of 1,071 items.
  • आज विश्वकर्मा पूजा मनाइँदै

    जय श्री विश्वकर्मा भगवान । जप विश्वेश्वर कृपा निधान ।। शिल्पाचार्य परम उपकारी । भुवना–पुत्र नाम छविकारी ।। सिरहा / आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजा आराधना गरी विश्वभरका हिन्दुहरुल
    • प्रकाशित मितिः आश्विन 1, 2078
    • 431 पटक पढिएको
    • मधेश स्पेशल
  • भावी कांग्रेस नेतृत्वको कार्यभार

    कांग्रेसको युवा नेतृत्वको लोकप्रियता र योग्यता असन्दिग्ध सर्वमान्य छ । भावी नेपालको तस्बिरसहित आगामी दिनका निमित्त ठोस र सगुण प्रस्तुति कांग्रेसका भावी नेताहरूको प्रमुख कार्यभार हो । नेपाली कांग्रेसको महाधिवेशनको पूर्व
    • प्रकाशित मितिः भदौ 29, 2078
    • 305 पटक पढिएको
    • मधेश स्पेशल
  • एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

    जनकपुरधाम । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।   सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सो निर्णय गरेको हो । सो बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महत
    • प्रकाशित मितिः भदौ 28, 2078
    • 262 पटक पढिएको
    • मधेश स्पेशल
  • औषधि पसलमा लागु औषध विक्री गर्ने दुई दाजुभाई पक्राउ

    रोयाण्टर मण्डलसिरहा / ईलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलिले लागू औषध सहित सिरहामा दुई दाजु भाईलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा औषधि पसल संचालक गोलबाजर नपा ४ का ४६ वर्षिय जगदिश कुमार साह र ४३ वर्ष
    • प्रकाशित मितिः भदौ 28, 2078
    • 559 पटक पढिएको
    • मधेश स्पेशल
  • एमाले छाड्ने निष्कर्शमा प्रभु साह

    काठमाडौं / माओवादी केन्द्र छाडेर नेकपामा एमालेमा लागेपछि सांसद र मन्त्री दुवै पद गुमाएका एमाले केन्द्रीय सदस्य प्रभु साह अन्ततः एमालेमा पनि आफू रहन नसक्ने निचोडमा पुगेका छन् । एमाले र माओवादीबीचको एकताबाट बनेको तत्कालीन ने
    • प्रकाशित मितिः भदौ 28, 2078
    • 407 पटक पढिएको
    • मधेश स्पेशल
  • फेरी विभाजन हुने डरले अध्यादेश फिर्ता नभएसम्म जसपा सरकारमा सहभागी नहुने

    दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता नभएसम्म जसपा सरकारमा सहभागी नहुने जसपा केन्द्रीय सदस्य मोहम्मद इस्तियाक राईनले जानकारी गराउनुभयो । अध्यादेश फिर्ता लिने पहिले नै सहमति बनेको थियो। अध्यादेश फिर्ता नहुँदासम्म सरकारमा जान
    • प्रकाशित मितिः भदौ 27, 2078
    • 234 पटक पढिएको
    • मधेश स्पेशल
  • कुन जिल्लाका कति जनप्रतिनिधिले नेकपा एस रोजे

    काठमाडौं । संघीय संसदमा करिब प्रतिशत र प्रदेशसभामा करिब २३ प्रतिशत शक्तिसहित एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी स्थानीय तहमा पुग्दा भने १० प्रतिशतभन्दा तल खुम्चिएको छ । निर्वाचन आयोगले स्थानीय तहका नयाँ दल रोज्ने ज
    • प्रकाशित मितिः भदौ 27, 2078
    • 187 पटक पढिएको
    • मधेश स्पेशल
  • सिरहाका नाकाः बिरामीलाई बन्द, तस्करलाई खुला

    मिथिलेश यादव सिरहाको माडर सीमानाकाको ढाट खोलिदिन आफन्तले गरेको बिन्ती सशस्त्र प्रहरीले बेवास्ता गर्दा एक बिरामीले अस्पताल पुग्न नपाउँदै प्राण त्यागेकी छन्। सिरहा नगरपालिका–४ रमौलकी ४० वर्षीया वहिदा खातुनले उपचार अभावमा
    • प्रकाशित मितिः भदौ 27, 2078
    • 1104 पटक पढिएको
    • मधेश स्पेशल
  • तामाकोशी शेयर धनी मलामाल हुने दिन आउन थाले

    नेपाल विद्युत प्राधिकरणले वर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान(प्रदानको प्रस्ताव गरेको छ ।   प्राधिकरणले ४५६ मेग
    • प्रकाशित मितिः भदौ 27, 2078
    • 190 पटक पढिएको
    • मधेश स्पेशल
  • गौशाला नगरपालिकाको दैनिक इन्धन खर्च नै ४५ हजार रुपैयाँ

    गौशाल नगरपालिकाका मेयर र उपमेयर महोत्तरी / महोत्तरीको एउटा स्थानीय तहले दिनहुँ ४५ हजार भन्दा बढी रकम इन्धनमा खर्च गर्ने गरेको पाइएको छ। गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ मा १ करोड ६६ लाख ६२ हजार २ सय ४ रुपैयाँ इन्धनमा मात
    • प्रकाशित मितिः भदौ 26, 2078
    • 176 पटक पढिएको
    • मधेश स्पेशल
  • सार्वजनिक जग्गा व्यक्तिको नाममा नापी

    बिनोद मण्डल सिरहा । सार्वजनिक जग्गा गलत नियतले व्यक्तिको नाममा नापी गराएपछि विवाद अगाडि आएको छ । साविक गाउँविकास समिति नैनपुर ५ हाल धनगढी माई वडा नं ११ मा रहेको दुर्गा देवीको मन्दिर परिसरमा रहेको करिब १५ धुर जग्गा जसको उत्तरमा
    • प्रकाशित मितिः भदौ 26, 2078
    • 316 पटक पढिएको
    • मधेश स्पेशल
  • लेखक बनियाको ‘मानव शास्त्रीय ज्ञान’ नामक पुस्तक विमोचन

    रोयाण्टर मण्डलसिरहा / लेखक भोला बनिया द्वारा लिखित ‘मानव शास्त्रीय ज्ञान’ नामक पुस्तक विमोचन भएको छ । लोसापा पार्टी कार्यालय बबरमहल काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्
    • प्रकाशित मितिः भदौ 26, 2078
    • 464 पटक पढिएको
    • मधेश स्पेशल
  • मेयर यादव ३० करोड भ्रष्टाचार गरेको खुलासा

    जनकपुरधाम : धनुषाको सहिद नगरपालिकामा नगर प्रमुख उदय कुमार यादव बरबरियाको अगुवाईमा व्यापक अनियमितता भएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदनमा शहीदनगर नगरपालिकाका मेयर बरबरिय
    • प्रकाशित मितिः भदौ 26, 2078
    • 359 पटक पढिएको
    • मधेश स्पेशल
  • मेयरको कर्तुत, सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

    जनकपुरधाम / धनुषाको एक स्थानीय तहले मदिरादेखि खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्चेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा मदिरा र खाजामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयल
    • प्रकाशित मितिः भदौ 26, 2078
    • 662 पटक पढिएको
    • मधेश स्पेशल
  • सामाजिक सुरक्षा भत्ता नलिने नागरिकलाई सरकारले सम्मान गर्ने

    सिरहा । राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने नागरिकलाई सरकारले सम्मान गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा लिन नचाहने नेपाली नागरिकलाई स्थानीय तहले सम्मान गरी प्रमाणपत्र स
    • प्रकाशित मितिः भदौ 26, 2078
    • 222 पटक पढिएको
    • मधेश स्पेशल
  • पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको : ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।                                 शनिवार काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै उन
    • प्रकाशित मितिः भदौ 19, 2078
    • 168 पटक पढिएको
    • मधेश स्पेशल
  • एकीकृत समाजवादीमा १२ प्रदेशको इञ्चार्ज तोकियो , प्रदेश नम्बर २ मा धर्मनाथ साह

    नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशमा इञ्चार्ज तोकेको छ । नेकपा समाजवादीले प्रदेशको पार्टी कामलाई संयोजन गर्न सात भौगोलिक र पाँच गैरभौगोलिकसहित १२ प्रदेशको इञ्चार्ज तोकेको जनाएको छ ।   पार्टीले आज जारी गरेको अन्त
    • प्रकाशित मितिः भदौ 19, 2078
    • 258 पटक पढिएको
    • मधेश स्पेशल
  • भन्सार छलेर ल्याइएको ७५ लाख बराबरको अबैध औषधि बरामद

    रोयाण्टर मण्डलसिरहा / प्रहरीले भन्सार छलेको ७५ लाख रूपैयाँ बराबरको अबैध औषधि बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान–ठाडी सडक अन्तर्गत लहान नगरपालिका वडा नम्बर १९ कटहाचौकमा आज शनिवार विहान भ
    • प्रकाशित मितिः भदौ 19, 2078
    • 584 पटक पढिएको
    • मधेश स्पेशल
  • ब्राउन सुगरसहित सिरहामा एक युवक पक्राउ

    सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित आज अपरान्ह एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले अपरान्ह १२ बजेतिर सिरहा नगरपालिका १७ काली चौकबाट लागुपदार
    • प्रकाशित मितिः भदौ 18, 2078
    • 259 पटक पढिएको
    • मधेश स्पेशल
  • पार्टी विभाजन भएसँगै प्रदेश २ का जनप्रतिनिधिहरू दलबदल

    शैलेन्द्र महतो जनकपुर / जनता समाजवादी पार्टी र नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ का जनप्रतिनिधिहरू पनि दलबदलमा लागेका छन्। एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी खुलेपछि जनप
    • प्रकाशित मितिः भदौ 18, 2078
    • 183 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६