अर्थ / पर्यटन

    Showing 141-160 of 167 items.
  • ‘नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

    पुष २२, २०७४ / ईटहरी: विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ । मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक
    • प्रकाशित मितिः पुष 22, 2074
    • 299 पटक पढिएको
    • मधेश स्पेशल
  • अब एउटा बैंकको खातामा अर्को बैंकाबाट पैशा जम्मा गर्न सकिने

    पुष २१, २०७४ / काठमाडौं: अब कुनै पनि बैंकको खातामा अर्को बैंकबाट पनि रकम जम्मा गर्न सकिने भएको छ । अहिले एकाउन्टपेयी चेक जम्मा गरेर अर्को बैंकबाट ग्राहकहरुले यस्तो सुविधा पाउँदै आएका छन् । अब भने नगदै जम्मा गर्न सकिने भएको हो । रा
    • प्रकाशित मितिः पुष 21, 2074
    • 330 पटक पढिएको
    • मधेश स्पेशल
  • मिर्गौला रोगपीडित पत्रकारलाई सहयोग

    पुष २१, २०७४ / भद्रपुर: झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गौला खराब भएर हाल काठमाडौँ स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररतछन् । पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्
    • प्रकाशित मितिः पुष 21, 2074
    • 264 पटक पढिएको
    • मधेश स्पेशल
  • विपन्न विमारीलाई विपी प्रतिष्ठानकाे सहयाेग

    पुष २१, २०७४ / धरान: इटहरी २० तरहराकाकुमार तामाङका छोरा १७ वर्षीय लक्ष्मण तामाङलाई उपचारका लागि वीपी प्रतिष्ठानस्थित प्रशिक्षार्थी चिकित्सकहरुको गरिब विरामी सहायता कोषबाट ५ हजार रुपैयाँ प्रदान गरिएको छ । बाल विभागका बालरोग व
    • प्रकाशित मितिः पुष 21, 2074
    • 187 पटक पढिएको
    • मधेश स्पेशल
  • डलरभन्दा नेपाली रुपैयाँ बलियो बन्दै

    पुष २१, २०७४ / काठमाडौं: अमेरिकी डलरभन्दा नेपाली रुपैयाँ बलियो विनिमयदर बलियो भएको छ । नेपाल राष्ट्र बैंकले विहीबारका लागि १ डलर बराबर १०१ रुपैयाँ ८७ पैसा बिक्रीदर तोकेको छ । गत एक सातादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ
    • प्रकाशित मितिः पुष 21, 2074
    • 250 पटक पढिएको
    • मधेश स्पेशल
  • भन्सारमा हाकाहाकी बार्गेनिङ अतिरिक्त पैसा थमाएपछि, हुँदैन चेकजाँच

    पुष १९, २०७४ / सिरहा: जिल्ला भन्सार कार्यालय खैरटोकाका कर्मचारीहरु खुलेआम बार्गेनिङ गरी घुस लिने गरेका छन् । दैनिक रुपमा भन्सार कर्मचारीहरु सेवाग्राहीसँग यसरी डर, धम्की र घटाएर राजश्व काटेको भन्दै घुस लिने गरेका छन् । घुस लिएपछ
    • प्रकाशित मितिः पुष 19, 2074
    • 294 पटक पढिएको
    • सुरेन्द्र कुमार कामति
  • सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    सोमबार १७, पुष २०७४ / काठमाडौं: नेपाल आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै हवाई इन्धनको मूल्य पनि बढाएको हो । डिजेल, मट्टितेल र पेट्रोलको मूल्य
    • प्रकाशित मितिः पुष 17, 2074
    • 328 पटक पढिएको
    • मधेश स्पेशल
  • यो वर्षपनि लोडसेडिङ नहुने , १४० मेगावाट थपिदैं

    पुष १७, २०७४ / ईटहरी: यो वर्षपनि लोडसेडिङ हुन नदिने बिधुत प्राधिकरणको योजनासँगै बिजुलीमा भारतसितको परनिर्भरता बढ्दै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ ।
    • प्रकाशित मितिः पुष 17, 2074
    • 177 पटक पढिएको
    • मधेश स्पेशल
  • ​उद्योगीद्वारा जोगवनी–किमाथांका सडक अवलोकन

    १३, पुष २०७४ / इटहरी: मोरङका उद्योगीहरुको टोलीले जोगवनी–किमाथांका सडक तथा अरुण जलविद्युत परियोजना निर्माणको स्थलगत अवलोकन गरेको छ । उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जोगवनी–क
    • प्रकाशित मितिः पुष 13, 2074
    • 186 पटक पढिएको
    • मधेश स्पेशल
  • शिङ्सा गुम्बालाई ३० हजार

    पुष, १२, २०७४ / धरानः संखवासभा जिल्लाको हिमाली क्षेत्र मुलथाले भई धरानमा परम्परागत जडिबुटीको पेशा व्यवसाय गर्दै आएका शिङशा समुदायको शिङ्सा क्षेलिङ गुम्बा निर्माणका लागि आर्थिक सहयोग जुट्ने कार्य जारी छ । धरान १५ बगरकोटमा निर्
    • प्रकाशित मितिः पुष 12, 2074
    • 160 पटक पढिएको
    • मधेश स्पेशल
  • ​आमा र छोरीको जन्ममिति एउटै ! वृद्धभत्ता पाउन जालि काम

    १२ पुष २०७४ / बझाङ: आमा र छोरीको जन्ममिति एउटै छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । कतिले कान्छी आमा होलिन् भन्ने अनुमान पनि गर्लान् । तर होइन । जन्ममिति एउटै बनाई आमाछोरीले वर्षौंदेखि जेष्ठ नागरिक भत्ता खाइरहेको खुलेको छ । बझाङको ख
    • प्रकाशित मितिः पुष 12, 2074
    • 245 पटक पढिएको
    • मधेश स्पेशल
  • संघीयताका लागि तत्काल चाहिने १० खर्ब जुटाउन दाता गुहारिँदै

    १२ पुष २०७४ / काठमाडौं: राजस्व र आन्तरिक ऋणले धान्न नसकेपछि सरकारले खर्च जुटाउन संघीयता कार्यान्वयनका लागि भन्दै दातृ निकायसँग सहयोग माग्ने भएको छ । चालु खर्च र संघीयता कार्यान्वयनका लागि अनुमानभन्दा धेरै रकम आवश्यक परेपछि स
    • प्रकाशित मितिः पुष 12, 2074
    • 218 पटक पढिएको
    • मधेश स्पेशल
  • बैंक तथा वित्तीय संस्थालाई नयाँ नियम, पूर्व स्वीकृत आवश्यक

    १२ पुष २०७४ / काठमाडौं: राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न नपाइने भएको छ । केही वर्षयता बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले विदेशी निकायबाट पुरस्कार र सम्मान थाप्ने
    • प्रकाशित मितिः पुष 12, 2074
    • 176 पटक पढिएको
    • मधेश स्पेशल
  • ​रंगेलि बजार किन भयो सुनसान ?

    सोमबार १०, पुष २०७४ / मोरङ: कुनै समय पूर्वकै व्यापारिक केन्द्रका रुपमा रहेको रंगेली पछिल्लो समय आर्थिक र सामाजिक रुपमा पनि पछि गर्दै आएको छ । जिल्ला सदरमुकाम विराटनगरमा सरेसँगै पुरानो बजार रंगेली सुनसान बन्दै गएको हो । पुराना उ
    • प्रकाशित मितिः पुष 11, 2074
    • 243 पटक पढिएको
    • मधेश स्पेशल
  • ​एनसेलले नाफाको २५ अर्ब लाँदै

    सोमबार १०, पुष २०७४ / काठमाडौं: एनसेलको तत्काल २५ अर्ब आठ करोड रुपैयाँ बाहिरिने देखिएको छ ।सर्वोच्च अदालतले लाभांशवापतको रकम विदेश लैजान बाटो खोलेसँगै सो रकम लाने देखिएको हो । कम्पनीले आर्थिक वर्ष ०७२/७३ को लाभांश लैजान समस्या
    • प्रकाशित मितिः पुष 11, 2074
    • 172 पटक पढिएको
    • मधेश स्पेशल
  • एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

    पुष, १०, २०७४ / काठमाडौँ: सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलक
    • प्रकाशित मितिः पुष 10, 2074
    • 491 पटक पढिएको
    • मधेश स्पेशल
  • यातायातका नासुसहित दुई कर्मचारी फन्दामा

    पुष, १०, २०७४ / काठमाडौं: यातायात ब्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल र खरिदार सुमन पोखरेल घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई २५ हजार घुस रकम सहित नियन्त्र
    • प्रकाशित मितिः पुष 10, 2074
    • 171 पटक पढिएको
    • मधेश स्पेशल
  • भारतमा अलैंचीको उत्पादन बढेपछि नेपालमा अलैंचीको कारोबार ठप्प

    आइतबार ०९, पुष, ईटहरी: नेपाली अलैंचीको मूल्य घट्दै गएपछि पूर्वी पहाडि जिल्लामा यसको कारोबार ठप्प भएको छ । पहिले प्रतिमन एक लाख रुपैयाँभन्दा बढीमा कारोबार हुने गरेको अलैंचीको भाउ अहिले २५, २६ हजार रुपैयाँमा झरेको छ । अलैंचीको रा
    • प्रकाशित मितिः पुष 9, 2074
    • 341 पटक पढिएको
    • मधेश स्पेशल
  • ९० प्रतिशत ग्यास उद्योग मापदण्ड बाहिर,१० प्रतिशतले मात्रै मापदण्ड पालना

    शनिबार ०८, पुष २०७४, काठमाडौं: मुलुकमाका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशत मापदण्ड बाहिर रहेका छन् । १० प्रतिशत मात्रै मापदण्ड पालना गरेको अनुगमनका क्रममा पत्ता लगाएको हो। उद्योगहरू भगवान्को भरोसामा चलेको गुणस्तर विभागका महानि
    • प्रकाशित मितिः पुष 8, 2074
    • 209 पटक पढिएको
    • मधेश स्पेशल
  • राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तिब्र गतिमा

    शनिबार ०८, पुष २०७४, बारा: राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणले गति लिएको छ । नेपाली सेनाले निर्माणको जिम्मा पाएसँगै द्रुतमार्गको कामले गति लिएको हो । फास्ट ट्रयाकको कामलाई तिव्रता दिँदै नेपाली सेना
    • प्रकाशित मितिः पुष 8, 2074
    • 734 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६