बच्चा जन्माएकी बेहुलीलाई प्रेमीको घरमा पठाइयो

  • प्रकाशित मितिः माघ २९, २०७४
  • 46 पटक पढिएको
  • मधेश स्पेशल

रोयाण्टर मण्डल
सिरहा / सिरहाको सुखीपुर नगरपालिका–४, पोखरीयामा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि माईत फर्काएकी बेहुलीलाई माईत पक्षले शारीरिक सम्र्पक गर्ने प्रेमीको घरमा पठाइएको छ ।
बिहेकै भोलिपल्ट माइत फिर्ता भएपछि परिवार तथा छरछिमेकमा तनाव बढेपछि गाउँलेहरुको भेलामा बेहुली शोभासँग सोधपुछ गर्दा गाउँकै शैलेन्द्र रामसँगै प्रेम गरेको र उनीसँगै शारीरिक समबन्ध राख्दा गर्भ बसेको बताएपछि गाउँलेहरु शोभा र बच्चालाई शैलेन्द्रको घर पठाइएको छ ।
शैलेन्द्र राम रोजगारी गर्न खडी मुलुक साउदी अरबमा रहेका शैलेन्द्रसगँ फोनमा समेत एक पटक वयान नलिएको र आक्रोशित एक पक्षिय निर्णय भएको गाउँमा गुणगान पनि हुन थालेका छन् । ( समाचारको बाकी अशं मधेश स्पेशल साप्ताहि पत्रिकामा पढ्नु होला )


Copyright © 2017 - Madheshspecial.com All rights reserved