युृट्युबको नयाँ नियम , पैसा कमाउन झनै गाह्रो

  • प्रकाशित मितिः माघ १३, २०७४
  • 44 पटक पढिएको
  • मधेश स्पेशल

माघ १२, २०७४ / ईटहरी: पछिल्लो दिनमा युट्युबमा भिडियो च्यानल बनाएर पैसा आर्जन गर्नेहरुको संख्या बढेको छ । तर अब भने युट्युबाट पैसा कमाउन त्यति सहज भने छैन ।

युट्युबको नयाँ नियम अनुसार, अब युट्युब च्यानलमा विज्ञापन पाउनका लागि एक वर्षमा चार हजार घण्टा उक्त भिडियो हेरिएको हुनुपर्ने छ । ४ हजार घण्टा भिडियो हेरिएन भने युट्युबले त्यसमा विज्ञापन प्रदर्शन गर्ने छैन । यसका साथै युट्युबमा कम्तीमा एक हजार सब्स्क्राइबर भएको हुनुपर्ने छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved