कक्षा ११ को रिजल्ट आयो , परिक्षा दिने सबै पास (रिजल्ट सहित)

  • प्रकाशित मितिः पुष ३०, २०७४
  • 70 पटक पढिएको
  • मधेश स्पेशल

1 राष्ट्रिय परिक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । गत असारमा लिएको परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको हो ।

चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन्। विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ। एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ।

रिजल्टका लागि यहाँ क्लिक गर्नुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved